दार्जिलिङ हिमालयन रेलवे कन्ट्र्याक्टर वेलफेयर एसोसिएशनद्वारा टिस्टा बाढ पीडितहरूलाई सहयोग

खरसाङ (निसं): दार्जिलिङ हिमालयन रेलवे कन्ट्र्याक्टर वेलफेयर एसोसिएशनका सदस्यहरू टिस्टा पुगेर बाढ पीडितहरूलाई सहयोग गरेका छन्। दार्जिलिङ हिमालयन रेलवे कन्ट्र्याक्टर वेलफेयर एसोसिएशन अन्तर्गत गिद्धे पहाडदेखि दार्जिलिङ मोडसम्मका खरसाङ लोअर डिभिजनका सदस्यहरू आज बाढ प्रभावित क्षेत्र टिस्टा पुगेर जीटीए हेल्प लाइनमा टिस्टा डिजास्टर म्यानेजमेन्ट कमिटीलाई 20 वटा ग्यास सेलेन्डर र कनेक्शन बाढ पीडितहरूलाई वितरण गर्नको लागि प्रदान गरेका छन्। यस अवसरमा एसोसिएशनका सभापति रवि प्रधान, सचिव नितेन छेत्री र अन्यको उपस्थितमा टिस्टा डिजास्टर म्यानेजमेन्ट कमिटीका सदस्यद्वय सभासद नवराज छेत्री र सभासद मणिप्रसाद राईलाई ती समानहरू हस्तान्तरण गरेका छन्। टिस्टा आपदामा परेका प्रभावितहरूलाई सहयोग गरेकोमा टिस्टा डिजास्टर म्यानेजमेन्ट कमिटीको पक्षबाट सभासदद्वय नवराज छेत्री र मणिप्रसाद छेत्रीले दार्जिलिङ हिमालयन रेलवे कन्ट्र्याक्टर वेलफेयर एसोसिएशनप्रति आभार प्रकट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetrupi girişbetrupiJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes