“दार्जिलिङ जाने वैकल्पिक मार्ग”-लाई लिएर चुनाउ अवधि प्रशासनिक बैठक बोलाएकोमा विनय तामाङले जनाए आपत्ति

दार्जिलिङ: पश्चिम बंगाल सरकारको पीडब्लुडी (सडक विभाग) ले आगामी 23 जुन,2023 को दिन नवान्न कोलकातामा “दार्जिलिङ जाने वैकल्पिक मार्ग”-लाई लिएर आधिकारिक अनि प्रशासनिक बैठक डाकिएकोले यसको सभासद विनय तामाङले आपत्ति जनाएका छन्। यसबारे तिनले भने, म मान्छु दार्जिलिङ जाने वैकल्पिक मार्ग हुनुपर्छ तर आज पञ्चायत चुनावको मुखमा यसरी यस्तो वैठक डाकिनु चुनाउ आचार संहिताको उल्लङ्घन गरिनु हो। पञ्चायत चुनाउको सम्पूर्ण प्रक्रिया समाप्त भए पछि यस दार्जिलिङ जाने वैकल्पिक मार्ग विषय आधिकारिक एवं प्रशासनिक वैठक डाके म स्वागत गर्नेछु। केन्द्रमा भाजपा सरकारको स्थायी राजनैतिक समाधान र राज्यमा तृणमूल काङ्ग्रेस सरकारको दार्जिलिङ जाने वैकल्पिक मार्ग के कतै एउटै त हुने होइन? बैठक, सभा, कमिटी र सर्वेक्षण त दार्जिलिङ पहाडमा आजसम्म कति भयो भयो तर उपलब्धि भने शुन्य नै छ आजसम्म ।
दार्जिलिङ जाने वैकल्पिक मार्ग विषय आधिकारिक एवं प्रशासनिक बैठक मतदातालाई लोभ्याउने र लट्टाउने प्रयास त होइन? के दार्जिलिङ पहाडमा पञ्चायत चुनाउलाई लिएर गठन भएको महागठबन्धनलाई पराजित गर्ने रणकौशल त होइन? यो बैठक 8 जुन 2023 अघि पनि हुनसक्थ्यो अनि 11 जुलाई 2023 पछि पनि हुनसक्थ्यो ? किन चाहेनन् राज्य सरकारले ? यसमा कसैले सोझै विरोध गर्नसक्दैन तर यसै भन्न हो भने चुनाउ आचार संहिताको उल्लंघन चाहीं अवश्य नै हो भन्ने विनय तामाङले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetbetsmovemariobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetxxxjojobetmariobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişchild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetkazansana girişkazansanacasibomGrandpashabetJOJOBETcasibombetbeybettilt giriş Built with ❤︎ by appycodes