दार्जिलिङ जिल्ला बस्ती उन्नयन समिति र सीटु-द्वारा रेलवेविरुद्ध विक्षोभ प्रदर्शन

सिलगढी : रेलवे विभागले देशभरिमै रेलवे जमीनमा बसोबास गर्ने मानिसहरूलाई हटाउने योजना बनाइरहेको छ भने रेलवेको तर्फबाट केही राज्यहरूमा यसबारे नोटिस समेत जारी गरिसकेको छ। रेल विभागले सिलगढीमा पनि रेलवेको जमीनमा बसोबास गर्दै आइरहेका मानिसहरूलाई त्यहाँबाट हटाउने निर्णय लिएको छ। यसैले आज उक्त घटनाको प्रतिवाद जनाउँदै दार्जिलिङ जिल्ला बस्ती उन्नयन समिति र सीटु दार्जिलिङ जिल्ला कमिटी सडकमा ओर्लिएको छ। आज संगठनको संयुक्त पहलमा सिलगढीको तीनबत्ती मोड़बाट एउटा र्‍याली निकालेर एडीआरएम कार्यालय पुगेपछि संगठनको सदस्यहरूले कार्यालय अघि विक्षोभ प्रदर्शन गरे। यसको साथै संगठनका सदस्यहरूले रेलवे अधिकारीसित भेट गरेर 4 सूत्रीय मागलाई लिएर एउटा ज्ञापन पत्र चढाए। यस अवसरमा दार्जिलिङ जिल्ला बस्ती उन्नयन समितिका अध्यक्ष दिलीप सिंह, सचिव अली अकबर शेख, सीटुका जिल्ला सचिव समन पाठक लगायत अन्य नेताहरू उपस्थित थिए। दिलीप सिंहले रेलवेद्वारा लिएको योजनालाई आफूहरूले स्वीकार नगर्ने बताउँदै 641 जना मानिसहरूलाई जमिनको पट्टा दिने कुरा रहे तापनि हालसम्म नदिएको बताए। तिनले चाँडै रेलवे जमिनमा बसोबास गर्ने मानिलहरूलाई जमिनको पट्टा दिनुपर्ने लगायत रेलवेको जमीनमा अतिक्रमण हटाउने योजना बन्द गर्नुपर्ने माग गरे। यदि आफूहरूको माग पुरा नभएर बृहद आन्दोलन गर्ने चेताउनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetmatadorbetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes