दार्जिलिङ जिल्ला कांग्रेस अध्यक्षद्वारा मुख्यमन्त्रीलाई पत्राचार

सिलगढी: अज्ञात ज्वरो अनि कुपोषणको कारण उत्तर बंगालमा लगातार शिशुहरूको मृत्यु दरमा वृद्धि भइरहेकोले दार्जिलिङ जिल्ला कांग्रेस कमिटी चिन्तित बन्न पुगेको छ। यसैले उक्त शिशुहरूको मृत्यु दरलाई चाँडै रोक्नको लागि उचित चिकित्सा व्यवस्था गरिनु पर्ने माग गर्दै आज दार्जिलिङ जिल्लाका कांग्रेस अध्यक्ष शंकर मालाकारले राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीलाई चिठी पठाएर यसबारे जानकारी गराएका छन्।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *