दार्जिलिङ जिल्ला कङ्ग्रेसद्वारा दोस्रो चरणमा प्रार्थीहरूको सूची जारी

सिलगढी : दार्जिलिङ जिल्ला कङ्ग्रेसले दोस्रो चरणको प्रार्थीहरूको सूची जारी गरेको छ। दार्जिलिङ जिल्ला कङ्ग्रेसले आज 17 जना प्रार्थीहरूको सूची जारी गरेको छ। प्रार्थीहरूको सूची यस प्रकार छ:


1 नम्बर वार्डबाट मुकसुदान साहनी

2 नम्बर वार्डबाट तनु घोष


4 नम्बर वार्डबाट छवि दास

6 नम्बर वार्डबाट शाहनवाज हुसेन

9 नम्बर वार्डबाट हरिन्दर लोहिया

17 नम्बर वार्डबाट रूमा नाथ

20 नम्बर वार्डबाट सम्पा भट्टाचार्य

23 नम्बर वार्डबाट अयन्तिका घोष

24 नम्बर वार्डबाट दीपक कर

29 नम्बर वार्डबाट नन्दिता साहा बोस

32 नम्बर वार्डबाट साधन चक्रवर्ती

35 नम्बर वार्डबाट रेणुका चौधुरी

43 नम्बर वार्डबाट सन्तोष राय

44 नम्बर वार्डबाट नबिना सरकार

45 नम्बर वार्डबाट बाबलु माहातो

46 नम्बर वार्डबाट शिखा राय

47 नम्बर वार्डबाट सुधन भौमिक

स्मरण रहोस्, सिलगढीको विधान भवनमा हिजो एउटा पत्रकार सम्मेलनको आयोजना गरेर सिलगढी नगरनिगमको 47 वटा वार्डमध्ये 15 वटा वार्डको प्रार्थीहरूको सूची घोषणा गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *