दार्जिलिङ जिल्ला सीपीआई-द्वारा डेपुटी मेयरलाई ज्ञापन

सिलगढी : 7 सूत्रीय मागलाई लिएर दार्जिलिङ जिल्ला सीपीआई-ले आज सिलगढी नगरनिगमका डेपुटी मेयर रञ्जन सरकारलाई ज्ञापन पत्र चढायो। सडकको मरमति, नालीको सफाई, खराब भएको लाइटहरू दुर्गा पुजा अगावै ठिक गरिनुपर्ने, पिउने पानीको व्यवस्था, सिलगढीको ट्राफिक समस्या लगायत मोठ 7 सूत्रीय मागलाई लिएर संगठनका सचिव अनिमेष ब्यानर्जीको नेतृत्वमा एउटा प्रतिनिधि टोलीले आज डेपुटी मेयरलाई एउटा ज्ञापन पत्र चढायो। तिनले बताएअनुसार दुर्गा पुजा अगावै सिलगढीवासीले उचित परिसेवा प्राप्त गरोस् भन्ने उद्देश्य लिएर आज डेपुटी मेयरलाई ज्ञापन पत्र चढाएको हो। आगामी 15 सेप्टेम्बरको अवधिमा आफूहरूको माग पुरा नगरे वृहत् आन्दोलन गर्ने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbet girişmobilbahisGrandpashabet girişchild pornesrar satın alimajbetimajbet Built with ❤︎ by appycodes