दार्जिलिङ जिल्लाको विभिन्न ठाउँहरूबाट गोरामुमो-का नेतृत्वहरूद्वारा राजीनामा

दार्जिलिङ : दार्जिलिङ जिल्लाको विभिन्न ठाउँहरूबाट गोरामुमोका शाखा-उपशाखाका शीर्ष पदाधिकारीहरूको राजीनामा दिने क्रम जारी छ। प्राप्त जानकारीअनुसार दार्जिलिङको सिंहमारी तकभर भ्याली समष्टि पहिलो डिभिजन सोम कमानका जीएनडब्ल्युओ साथै शाखा कमिटीका कार्यकारी अध्यक्ष सरू देवान, सोम शाखा अध्यक्ष नित्यम राई अनि लप्चु-पेसोक समष्टि अन्तर्गत नयाँ बस्ती हलहले शाखाका अध्यक्ष सञ्जय तामाङ, युवा मोर्चा अध्यक्ष विधान मुखिया लगायत अन्य नेतृत्वहरूले आ-आफ्नो पद अनि पार्टीको सदस्यताबाट राजीनामा दिएका छन्। राजीनामा दिने सोम कमान साथै शाखा कमिटीका कार्यकारी अध्यक्ष सरू देवानले बताएअनुसार गत चुनाउको समयमा आफूले हरियो झण्डा समातेर विधायक निरज जिम्बालाई जिताउन रात-दिन भोक तिर्खा नभनेर जिताएपछि विधायकले आफूहरूलाई भुसुना जस्तो नसम्झेको आरोप लगाउँदै अजय एडवर्डले आफूहरूलाई हरेक कुरामा साथ दिएको बताइन्।

यसैकारण कसैको कर कापमा परेर होइन तर आफ्नै इच्छाले गोरामुमोको सम्पूर्ण पद अनि साधारण सदस्यबाट समेत राजीनामा दिएको बताउँदै अब अजय एडवर्डलाई पूर्ण रूपले समर्थन जनाएको बताइन्। अर्कोतिर, सोम शाखा अध्यक्ष नित्यम राईले एउटा भीडियो जारी गरेर आफ्नो अध्यक्ष पद तथा साधारण सदस्यबाट राजीनामा दिएको घोषणा गर्दै अबदेखि अजय एडवर्डको कुशल नेतृत्वमा आफूहरूको पूर्ण समर्थन रहेको जनाएका छन्। यसैगरी, विगत दिनहरूमा अजय एडवर्डले गरेको मानवीय कार्यहरूबाट प्रेरणा पाएर नै तिनको सरहानीय कार्यलाई साथ दिँदै गोरामुमोको पदबाट राजीनामा दिएको कुरा लप्चु पेसोक समष्टि अन्तर्गत नयाँ बस्ती हलहले शाखाका अध्यक्ष सञ्जय तामाङ, युवा अध्यक्ष विधान मुखियाले जनाएका छन्। तिनीहरूले बताएअनुसार गोरामुमो शाखाका नारी मोर्चा अध्यक्ष, सचिव लगायत अन्य केही सदस्यहरूले पनि पार्टीबाट राजीनामा दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetgoo girişbetgooJojobet Built with ❤︎ by appycodes