दार्जिलिङ जिल्लामा 5 जना रोगीको शरीरमा डेल्‍टा भेरिएन्टको लक्षण भेट्टाइएको पुष्टि

सिलगढी : उत्तरबङ्गमा पनि कोरोना डेल्टा भेरियन्टको मामिला देखा परेको छ। उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा 5 जना रोगीको शरीरमा कोरोनाको डेल्टा भेरियन्टको लक्षण भेट्टाएको आधिकारिक रूपमा पुष्टि भएको छ। यसको साथै 2 जना रोगीको शरीरमा युके भेरियन्टको लक्षण देखापरेको छ। उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालका सुपर डा. सञ्जय मल्लिकले बताएअनुसार हालसम्म उत्तरबंग मेडिकल कलेजमा 5 जना रोगीको शरीरमा डेल्टा भेरियन्टको लक्षण भेट्टाइएको छ भने अन्य 2 जना रोगीको शरीरमा युके भेरियन्टको लक्षण फेला परेको छ। डेल्टा भेरियन्टको लक्षण देखा परेका रोगीहरू सिलगढी तथा यसको संलग्न इलाका निवासी हुन् भनी बताइएको छ। मेडिकल कलेज सूत्रले दिएको जानकारीअनुसार यसभन्दा अघि सिक्किममा डेल्टा भेरियन्टको लक्षण देखापरेपछि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमाको भीआरडीएल प्रयोगशालाबाट केही रोगीहरूको नमुना जाँचको लागि कोलकातामा पठाएको थियो भने हिजो सोमबार राति कोलकाताबाट यसको रिपोर्ट आएपछि 5 जना रोगीको शरीरमा डेल्टा भेरियन्ट र 2 जना रोगीको शरीरमा युके स्ट्रेनको लक्षण देखापरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinomadridbetholiganbetpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetromabetinterbahisjojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livejojobetcasibomgrandpashabetbetgitromabetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetinterbahisamgbahiscasibomamgbahisgrandpashabetjojobetgrandpashabetgrandpashabetgrandpashabetmatbetholiganbet güncel girişbetbey girişpusulabetjojobetbetgarantitlcasinocasibomgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişgrandpashabetmarsbahisnesinecasinobahiscomibizabetjojobet girişibizabetsonbahis girişsonbahiscashwin girişcashwinesbetesbet girişsuperbetincasibompusulabet giriştaraftarium24 Built with ❤︎ by appycodes