दार्जीलिङ जिल्ला महिला काङ्ग्रेसद्वारा सिलगढीमा अन्तर्राष्ट्रीय महिला दिवस पालन

सिलगढी, 8 मार्च (निसं): सम्पूर्ण देश सहित सिलगढीमा पनि आज अन्तर्राष्ट्रीय महिला दिवस पालन गरियो। दार्जीलिङ जिल्ला महिला काङ्ग्रेसको तर्फबाट सिलगढीको हाशमी चौकमा अन्तर्राष्ट्रीय महिला दिवस मनाइयो। उक्त कार्यक्रममा दार्जीलिङ जिल्ला महिला काङ्ग्रेसका अध्यक्ष रूमा नाथ सहित दार्जीलिङ जिल्ला महिला काङ्ग्रेसका अन्य अधिकारीहरू उपस्थित थिए। दार्जीलिङ जिल्ला महिला काङ्ग्रेसको तर्फबाट आज महिलाहरूलाई अन्तर्राष्ट्रीय महिला दिवसको बधाई दिँदै मिठाई-चकलेटहरू प्रदान गरेर अन्तर्राष्ट्रीय महिला दिवस मनायो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetdeneme bonusu veren sitelerslotbarmobilbahisjojobetjojobet girişjojobet girişJojobetJojobetkargabetperabet girişİmajbetholiganbetJojobetJojobetjojobetgrandpashabetjojobetjojobet Built with ❤︎ by appycodes