दार्जिलिङ जिल्लामा तृणमूल काङ्ग्रेसमा सामेल हुने कार्यक्रम स्थगित : पापिया घोष

सिलगढी:  विधानसभा चुनाउमा जीत हासिल गरेर तेस्रो पल्ट तृणमूल काङ्ग्रेस सत्तामा फर्की आएपछि दार्जिलिङ जिल्लामा पनि तृणमूल काङ्ग्रेसमा सामेल हुने क्रम शुरू भएको छ। वामफ्रन्ट, भाजपा साथै काङ्ग्रेस वाहेक केही शीर्ष नेताहरूले समेत तृणमूल काङ्ग्रेसको झन्डा थापिसकेका छन्। हालैमा पनि केही वामपन्थी पार्षदहरू तृणमूल काङ्ग्रेसमा सामेल भएका थिए। यसले गर्दा पार्टीका केही पुराना नेताहरू अनि कार्यकर्ताहरूले असन्तुष्ट व्यक्त गरेका थिए। यसैले दार्जिलिङ जिल्ला तृणमूल सभानेत्री पापिया घोषले भनिन्, पार्टीमा सामेल हुने कार्यक्रम हाल बन्द गरिदिएको छ। पार्टीमा सामेल हुने कुनै पनि कार्यक्रम अहिले हुने छैन। लगभग 10 हजार मानिसहरू तृणमूल काङ्ग्रेसमा सामेल हुनको लागि आवेदन गरेको तिनले बताइन्।

राज्यका नेतृत्वगण, स्थानीय स्तरको ब्लक तथा वार्ड नेताहरूसितकुराकानी गरेपछि मात्र पार्टीमा कसलाई सामेल गरिनु पर्नेबारे निश्चित गरिने छ। तथापि दुर्गा पुजाभन्दा अघि नयाँ सदस्यहरूलाई पार्टीमा सामेल नगरिने तिनले स्पष्ट रूपमा बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasibommobilbahiscratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişvdcasino girişmeritkingmeritkingimajbet girişgrandpashabetholiganbetsekabetmarsbahis Built with ❤︎ by appycodes