दार्जिलिङ जिल्लापालको उपस्थितिमा मिरिक सौरेनी ग्राम पञ्चायत 1 अनि 2 को ग्रामसभा सम्पन्न

मिरिक (निसं) मिरिकको सौरेनी ग्राम पञ्चायत एक अनि दुईको ग्राम सभा आज शुक्रबार सौरेनी सार्वजनिक भवनमा सम्पन्न भयो। उक्त सभालाई सम्बोधन गर्दै भने, जीटीए चिफ अनित थापाले पहाडमा चुनाउ आउँछ जान्छ तर पहाडमा भाईचारा रहनु पर्छ। हामी जुनै पार्टीबाट आए तापनि गोर्खे दाज्यु-भाइ हौ। ग्राम सभामा विभिन्न राजनैतिक दलबाट विजय बनेर आएकाहरू एउटा भवनभित्र छौ। यो पहाडको नयाँ राजनैतिक पदक्षेप हो। बंगालका मुख्यमन्त्रीले मनरेगाको रकम भुक्तानको लागि 1 सय 75 करोड भुक्तान गरेको छ, जसको लागि हामी आभारी हुनपर्छ भनि तिनले बताए। तिनले अझ भने, अब पञ्चायतमा नियुक्ति प्रक्रिया पनि शुरू हुनेछ। यसको लागि नानीहरूले तयारी गर्नुपर्छ। सभासदको घरमा नोकरी माग्नु हुँदैन। सिस्टमले नोकरी दिन्छ, लिडरले दिँदैन। अब भाइ-भतिजावाद हुँदैन। पारादर्शी ढङ्गमा काम हुनेछ। तिनले हामी जति काम गर्नु सक्छौ, त्यति नै गर्छौ भन्छौ। राजनीतिको सिकार हामी धेरै भयौ तर अब राजनैतिक संस्कार बचाएर राख्नुपर्छ भन्ने अनित थापाले सबैसित आह्वान गरे।

यसैगरी, मिरिक नगरपालिका अध्यक्ष एलबी राईले ग्राम सभालाई सम्बोधन गर्दै केन्द्र सरकारको भेदभावपूर्ण नीतिको कारण मनरेगाको काम गर्नेहरूले दुई वर्षसम्म हाजिरा नपाएको तर राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको पहलमा जब कार्डधारीहरूले वकाया रकम पाउने बताए। तिनले स्कील अनि वितरकको रहल भुक्तानको लागि पनि जीटीए चिफ अनित थापालाई पहल गरिदिने अनुरोध गरे। यस अवसरमा जीटीए मुख्य कार्यपाल अनित थापा, दार्जिलिङका जिल्लापाल प्रिती गोयल, मिरिक महकुमा शासक प्रियङ्का सिहं, मिरिक नगरपालिका अध्यक्ष एलबी राई, कार्यकारी सभासद अरूण सिग्ची, मिरिक पञ्चायत समितिका चेयरम्यान कैलास खवास, भागोप्रमो-का सल्लाहकार तथा भूतपूर्व एडीएम गोपाल लामा, मिरिक खण्ड विकास अधिकारी श्रेयाश्री माइती, मिरिक थर्बु डुप्टिन समष्टि सभासद मिलेस राई लगायत ग्राम पन्चायत, उप प्रधान, मिरिक पञ्चायत समिति सदस्यहरू, पञ्चायत सदस्यहरू साथै ग्रामवासीहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornopornoimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetboo girişbetbooJojobetcasibom Built with ❤︎ by appycodes