दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेस कार्यालयमा डा. अम्बेडकरको जन्मजयन्ती पालन

सिलगढी : डा. भीमराव रामजी अम्बेडकरको 131औँ जन्मजयन्ती आज दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेस कार्यालयमा पालन गरियो। यस अवसरमा दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेस सभानेत्री पापिया घोष, डेपुटी मेयर रञ्जन सरकार, चेयरम्यान प्रतुल चक्रवर्ती, मदन भट्टाचार्य लगायत अन्य काउन्सिलर तथा मेयर परिषद्का सदस्यहरूले डा. अम्बेडकरको तस्विरमा फुल-माला चढाएर श्रद्धा सुमन अर्पण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *