दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसका सभानेत्री पापिया घोषद्वारा जलमग्न साउथ अम्बेदकर कोलनीको निरीक्षण

सिलगढी : लगातार परेको पानीले गर्दा सिलगढीको धेरैजसो वार्डहरू जलमग्न भएको छ। सिलगढी नगरनिगमको 1 नम्बर वार्ड अन्तर्गत पर्ने साउथ अम्बेदकर कोलनीको आज दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसका सभानेत्री पापिया घोषले निरीक्षण गरिन्। यस अवसरमा सिलगढी टाउन 1 तृणमूल कङ्ग्रेसका सभापति प्रदीप गोयल लगायत पार्टीका अन्य नेता तथा कार्यकर्ताहरू उपस्थित थिए। स्थानीय मानिसहरूले बताएअनुसार अम्बेदकर कोलनीको धेरैजसो इलाकाहरू जलमग्न रहेको साथै वर्षाको पानी यहाँको घरहरूभित्र पसेको छ। धेरै दिनदेखि यहाँका मानिसहरूले उक्त समस्याको सामना गर्न परिरहेको छ। प्रत्येक वर्ष वर्षाको समयमा महानन्दा नदीको जलस्तर बढेपछि उक्त कोलनी जलमग्न हुने गर्दछ। अर्कोतिर, जलमग्न उक्त इलाकाको निरीक्षण गरेपछि तिनले सिलगढी नगरनिगमको तर्फबाट चाँडै पानी निकाल्ने व्यवस्था गरिदिने आश्वासन दिइन्। यसको साथै चाँडै जल निकासीको व्यवस्था गरेर समस्याको समाधान गरिदिने विषयमा ध्यान दिइने साथै यसबारे एसडीओलाई पनि अवगत गराएको तिनले बताइन्। आगामी दिनमा उक्त इलाकाका मानिसहरूले यस प्रकारको समस्याको सामना गर्न नपरोस् भन्ने विषयमा प्रयास गर्ने तिनले आश्वासन दिएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibombetpasStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibomjojobet Built with ❤︎ by appycodes