दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसको अल्पसंख्यक सेलको पहलमा बाइक र्‍यालीको आयोजना

नक्सलबारी : स्वाधीनताको 75औँ वर्ष पुरा गरेको अवसरमा आज दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसको अल्पसंख्यक सेलको पहलमा गोसाईपुरको उत्तराबाट नक्सलबारी हुँदै पानीट्याङ्कीसम्म राष्ट्रिय झण्डा लिएर बाइक र्‍यालीको आयोजना गर्यो। उक्त र्‍यालीमा तृणमूल कङ्ग्रेसका दार्जिलिङ जिल्ला अल्पसंख्यक सेलका सभापति महीबुल ईस्लाम, नासिम खान लगायत अन्य उपस्थित थिए। यस अवसरमा महीबुल ईस्लामले भने, स्वाधीनताको 75औँ वर्षगाँठको अवसरमा उक्त र्‍यालीको आयोजना गरिएको हो। स्वाधीनता संग्रामको इतिहासमा अल्पसंख्यहरूको योगदान रहेकोले गर्दा ती सबै स्वतन्त्रता संग्रामीहरूलाई श्रद्धा जनाउनको लागि उक्त र्‍यालीको आयोजना गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes