दार्जिलिङ जिल्ला तृणमूल किसान खेत मजदुरका जिल्ला अध्यक्ष पदबाट छोटन किस्कुलाई हटाएको विरोधमा समर्थकहरूद्वारा विक्षोभ प्रदर्शन

सिलगढी : दार्जिलिङ जिल्ला तृणमूल किसान खेत मजदुरका जिल्ला अध्यक्ष पदबाट छोटन किस्कुलाई हटाइदिएको अभियोग लगाउँदै छोटन किस्कुका समर्थकहरूले आज विक्षोभ प्रदर्शन गरे। आज बाघडुग्राको सन्न्यासी चियाकमान संलग्न इलाकामा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर छोटन किस्कुका समर्थकहरूले आक्रोश व्यक्त गरे। उक्त घटनाले आदिवासीहरूको अपमान भएको तिनीहरूले आरोप लगाए। बारम्बार एकजनालाई पदमा नियुक्त गरेपछि फेरि हटाउने गर्दछ। यो घटना आदिवासी समाजको लागि कलङ्क हो। आदिवासी जनजातिको भावनामा चोट पुगेको छ। यसको प्रतिवाद जनाउँदै आगामी दिनमा पनि विक्षोभ प्रदर्शन गरिनेछ। अर्कोतिर, यस सम्बन्धमा दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेस सभानेत्री पापिया घोषले बताएअनुसार हालैमा जिल्लामा कमिटी गठन गरिएको छ, जसमा छोटन किस्कुलाई जिल्ला उपाध्यक्षको पदमा चयन गरिएको छ। भविष्यमा अझ उच्च पदमा नियुक्त गर्न सक्ने सम्भावना रहेको छ। हामीले कसैको अपमान गर्छौं भन्ने सोच्न सक्दैनौं, कतै गलतफहमी भएको छ। यसबारे राज्यका नेतृत्वहरूसित कुराकानी गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasuscasiveratophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes