दार्जिलिङ जिल्ला ट्रक मालिक एसोसिएशनको खरसाङ ब्राञ्च कमिटी गठन

खरसाङ (निसं) : दार्जिलिङ जिल्ला ट्रक मालिक एसोसिएशनको सभा खरसाङको गिद्ध पहाडस्थित सार्वजनिक भवनमा सम्पन्न भयो। उक्त सभा दार्जिलिङ जिल्ला ट्रक मालिक एसोसिएशनको केन्द्रीय सभापति मन्ना त्रिखत्रीको अध्यक्षतामा सम्पन्न भयो। उक्त सभामा नै खरसाङदेखि सुकनासम्मका ट्रक मालिकरूलाई लिएर दार्जिलिङ जिल्ला ट्रक मालिक एसोसिएशनको खरसाङ ब्राञ्च कमिटी गठन गरियो। उक्त कमिटीमा सभापति सुदन कार्की, उप सभापति केदार छेत्री, सचिव अमर लामा, सह सचिव संग्राम घतानी, कोषाध्यक्ष मिलन प्रधान, सह कोषाध्यक्ष अन्तिम तामाङ, मुख्य सल्लहाकारमा सुदेश गहतराज, अर्जुन छेत्री, विकास तामाङ आदि चयन भएका छन्। उक्त नयाँ कमिटीले आगामी दिनमा खसाङदेखि सुकनासम्मका ट्रक मालिकहरूका समस्या समाधानको लागि खरसाङ ब्राञ्च कमिटीले पहल गरिने भएको छ। यसै सभामा दार्जिलिङ जिल्ला ट्रक मालिक एसोसिएशनले दुईवटा घोषणा गरेका छन्। जसमा कुनै पनि चालक एवम् मालिक दुर्घटना भएको खण्डमा सिलगढीको दुईवटा निजी नर्सिङ होममा 10 हजार नगद राशि सहयोग प्रदान गर्ने साथै कुनै पनि गाडी दुर्घटना भएर क्षति भएको खण्डमा प्रत्येक सदस्यबाट 500 रुपियाँ गरेर संकलन गरी एक मुष्ठमा प्रदान गरिने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes