दार्जिलिङ जिल्ला ट्रक मालिक कल्याण समितिको खरसाङमा सभा

खरसाङ : दार्जिलिङ जिल्ला ट्रक मालिक कल्याण समितिद्वारा आज खरसाङको गिद्धे पहाड़स्थित मुख्यालयमा एउटा सभाको आयोजना गरियो। सभापछि पत्रकार सम्मेलनको आयोजना गरेर संस्थाका प्रमुख मनना त्रिखतत्रीले आगामी दिनहरूमा यदि कुनै कारणले राजनैतिक दलहरूले बन्द डाके पनि यसबारे जबसम्म ट्रक युनियनलाई जनाउँदैन तबसम्म बन्द स्वीकार नगर्ने निर्णय गरेको तिनले बताए। यसको साथै बन्दको कारण पनि बताउनु पर्ने तिनले बताए। दार्जिलिङ पहाडको बाटो  राम्रो नभएको वा सड़कको सुरक्षालाई ध्यानमा राख्दै गाडीमा केवल पाँच टनसम्म मात्र सामान बोक्ने तिनले बताए। आजको पत्रकार सम्मेलनमा विशेष रूपमा मनना त्रिखत्री, दर्पण सिंह, पवन बस्नेत, अर्जुन राई, निराज प्रधान उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpuan girişbetpuanJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes