दार्जिलिङ जिल्ला युवा कङ्ग्रेस-द्वारा मिलनपल्ली बिजुली विभागलाई ज्ञापन

सिलगढी : आईएससी र सीबीएसई-को एघारौँ श्रेणीको परीक्षा आजदेखि शुरू भएको छ। यसैले परीक्षा अवधि परीक्षार्थीहरूलाई बिजुली आउटेजको समस्या नहोस् भन्ने उद्देश्य लिएर दार्जिलिङ जिल्ला युवा कङ्ग्रेसका सदस्यहरूले आज मिलनपल्लीस्थित बिजुली विभागको स्टेशन म्यानेजरलाई एउटा ज्ञापन चढाए।  दार्जिलिङ जिल्ला युवा कङ्ग्रेसका सदस्यहरूले बताएअनुसार कोरोना महामारीले गर्दा स्कुलहरू बन्द रहेकोले विद्यार्थीहरूलाई पढाईमा बाधा पुगेकोले गर्दा परीक्षा   अवधि तिनीहरूलाई कुनै प्रकारको समस्या नहोस् भनेर उक्त पहल गरेको हो। यसको साथै कोरोना संक्रमणको स्थितिमा बिजुली बिल भुक्तान गर्न नसकेका उपभोक्ताहरूलाई बिजुलीको बिल माफ गरिदिने तिनीहरूले उक्त ज्ञापन मार्फत् माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın almatbetholiganbetcasibomcasibomgrandpashabet girişholiganbet girişpusulabet girişimajbet girişcasibomjojobetpusulabet güncel girişjojobet girişmatbet girişimajbetvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes