दार्जिलिङका सांसद र विधायकले गरे सेभोक-रम्फू रेलवे परियोजनाको निरीक्षण

सिलगढी : दार्जिलिङका सांसद राजु विष्ट तथा विधायक निरज जिम्बाले सेभोक-रम्फू रेलवे लाइन परियोजनाको सोमबार निरीक्षण गरे। यसको साथै यी दुवै भाजपाका नेतृत्वहरूले रेलवे विभागका सम्बन्धित अधिकारीहरूसित पनि कुराकानी गरे। रेलवे परियोजना अन्तर्गत सिक्किम राज्यलाई देशका अन्य भागहरूसित जोड्नको लागि सेभोकदेखि रम्फूसम्मको एउटा रेल परिसेवा योजना शुरू गरिएको छ। उक्त योजना अन्तर्गत यहाँको ठुल्ठुला चट्टान तथा जमिनहरू काटेर अन्डर ग्राउण्ड मार्फत् रेलवे ट्र्याकहरू तयार गरिने परियोजना रहेको छ। उक्त परियोजना पूर्ण भएपछि मात्र 2 घण्टाको अवधिमा सिक्किम रम्फू उक्त रेलमार्फत् पुग्न सकिने बताइएको छ। उक्त रेलवे परियोजनाको निम्ति रेलवे विभाग अनि राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीमाझ गत 2009-मा नै सहमति भएर पारित भए तापनि उक्त रेलवे लाइन बनाउनको निम्ति चाहिने जमिनमा बस्दै आइरहेका कतिपय मानिसहरूले हालसम्म जमिनको स्वीकृति नदिएकोले गर्दा उक्त कार्यमा विलम्ब भइरहेको बताइएको छ। तथापि, रेलवे विभागले यस परियोजनाको लागि रम्फू अनि लोहापुलमा गत 2017 देखि नै निर्माण कार्य गर्दै आइरहेको छ। एनएफआर-ले आईआरसीओएन इन्टरनेशनल लिमिटेड-को सहयोगमा 44.98 किलोमिटर लामो रेलवे लाइन विभिन्न टन तथा ब्रिजहरू भएर निर्माण गरिने कार्य हाल सम्पन्न भइरहेको छ। उक्त रेलवे परियोजनामा  मोठ 14 वटा टनल, 14 वटा ठुला ब्रिज तथा अन्य 8 वटा लगायत 5 वटा रेलवे स्टेशन क्रमैले सेभोक रियाङ, टिस्टा बजार, मल्ली र रम्फूमा निर्माण गरिने योजना रहेको छ। उक्त परियोजना अन्तर्गत सेभोकदेखि रम्फूसम्म रेल सेवा शुरू भएपछि यसले विशेष गरेर वर्षाको समयमा राष्ट्रिय राजमार्गको विभिन्न ठाउँहरूमा हुने पैह्रोको समयमा मानिसहरूलाई यसले ठुलो सहयोग पुग्ने आशा गरिएको छ। यसको साथै देश-विदेशबाट घुम्न आउने पर्यटकहरूले पनि उक्त रेलमार्फत् सहजै कम मूल्य अनि सीमित समयमा सिक्किमलगायत अन्य विभिन्न ठाउँहरूको परिभ्रमण गर्न सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet giriştipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın alcasinolevant girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelernesinecasinoŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes