दार्जिलिङको 18 नम्बर वार्डको गोजमुमोका पदाधिकारी सहित अन्य भागोप्रमो-मा सामेल

दार्जिलिङ: गोर्खा जनमुक्ति मोर्चाको दार्जिलिङ नगरपालिकाको वार्ड नम्बर 18 का अध्यक्ष पुरण तामाङ अनि तिनको टोली साथै नारी मोर्चाका सदस्यहरूले आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापा अनि महासचिव अमर लामाको हातबाट पार्टीको झण्डा ग्रहण गरेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। यस असरमा पुरण तामाङले भने, “2007 देखि हामीले गोर्खा जनमुक्ति मोर्चालाई आजसम्म निस्वार्थ सघाएको थियौ तर हालै नगरपालिका चुनाउको समय हामी मैदानमा काम गर्ने कार्यकर्ताहरुलाई अनदेखा गरेर पार्टीले जुन निर्णय लियो, त्यो हामीलाई ठीक लागेन। हामीले पार्टीलाई हाम्रो वार्डमा बचाएर राखेका थियौ तर हामीलाई पार्टीले महत्व दिएन। बिमल दाज्युको पुरानो नितिलाई मन नपराएर नै हामीले पार्टी छोडेर अनित थापाको पार्टीमा सामेल भएका हौ।”

त्यसरी नै नारी मोर्चाका पूजाले भनिन् “दाज्यु जंगल पस्दादेखि लिएर आजसम्म वार्ड नम्बर 18 ले गोर्खा जनमुक्ति मोर्चालाई बचाएर राखेको थियो। तर बिमल दाज्युले हामीलाई हाम्रो कामको अवहेलना गर्दै हाम्रो मन दुखाउनु भयो।”  स्मरण रहोस, दार्जिलिङ नगर पालिकाको चुनाउमा वार्ड नम्बर 18 मा तृणमूलका उम्मेद्वार उठेका थिए अनि बिमल गुरूङको निर्णयलाई चुनौती दिँदै पुरण तामाङ अनि अन्य समर्थकहरूले स्वतन्त्र उम्मेद्वार खडा गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetcasinowonmercurecasinowbahisamkbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişjojobet girişromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes