दार्जिलिङको 2 वटा होटलमा आगलागी, सर-समानहरू जलेर नष्ट

दार्जिलिङको डा. जाकिर हुसेन रोडस्थित दार्जिलिङ पुलिस अधिक्षकको निवास नजिक 2 वटा प्रतिष्ठित होटल सिद्धार्थ अनि गोल्डन अर्किट गत अबेर राति आगो लागेर ध्वस्त भएको छ। यी दुवै होटलको माथिल्लो तल्ला जलेर पूर्ण रूपले ध्वस्त भएको छ भने तल्लो तलामा पनि आगोले क्षति पुर्याएको छ। प्राप्त जानकारी गत बुधबार अबेर राति लगभग 12 बजेर 30 मिनटमा केही बटुवाहरूले होटलमा आगो लागेको देखेपछि यसबारे हो-हल्ला गरे अनि यसपछि स्थानीय गाउँलेहरूले उठेर आगोलाई निभाउने प्रयास गरे। आगो लागेको होटलको माथिल्लो तलाहरूमा निजी निवासहरू पनि रहेको थियो। आगलागी भएको बिल्डिङको अघिल्तिर रहेको दुईवटा बहुतले भवनहरूमा आंशिक क्षति पुर्याएको छ।

दार्जिलिङ घुम्न आएका केही पर्यटकहरू उक्त आगो लागेको होटलमा बसेका थिए भने आगलागीको घटना भएपछि तिनीहरूलाई रातिनै नजिकैको अन्य होटलहरूमा लगेर बस्ने व्यवस्था गरिएको छ। उक्त आगलागीमा पर्यटकहरूको कतिपय सर-समानहरू पनि जलेर नष्ट भएको पर्यटकहरूले बताएका छन्। घटनाको खबर पाएर दार्जिलिङ अग्निशमन विभागका कर्मचारीहरू अनि पुलिस पनि घटनास्थलमा आइपुगेको थियो। अग्निशमन विभागका कर्मचारीहरूले धेरै समयसम्म लगातार गरेको प्रयासपछि अन्तमा आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याएपछि अझ ठुलो दुर्घटना हुनबाट बचाएको जान्नमा आएको छ। आगलागीमा धेरै रूपियाँको नोक्सानी भए तापनि कुनै मानव ज्यानलाई क्षति नपुऱ्याएको बताइको छ। आगलागी के कारणले भएको हो भन्ने सटीक अझसम्म थाहा नलागेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetparibu girişbetparibuJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes