दार्जिलिङको विविध समस्याबारे पीसी अग्रवालले चढाए राज्यपाललाई ज्ञापन

दार्जिलिङ: गोरामुमोका वरिष्ठ नेता एवम् केन्द्रीय समिति सदस्य पीसी अग्रवालले पश्चिम बंगालका राज्यपाल जगदीप धनखड़लाई दार्जिलिङ राजभवनमा भेटेर दार्जिलिङ पहाड, तराई अनि डुवर्सका विभिन्न समस्याहरु बारे अवगत गराउनको साथै एउटा ज्ञापन पत्र समेत तिनलाई चढाएका छन्। अग्रवालले आफ्नो ज्ञापन पत्रमा आफ्नो चुनाउ प्रचार अवधि गोर्खाहरुको सपना मेरो सपना भनी प्रधानमन्त्री नरेन्द्र मोदीले भनेको साथै गृहमन्त्री अमित शाहले गोर्खाहरूको 11 जातलाई जन-जातिलाई मर्यादा दिने साथै स्थायी राजनैतिक समाधान गरिदिने भाजपाको घोषणा पत्रमा उल्लेख रहेकोले गर्दा उक्त वचनलाई केन्द्र सरकारले पूरा गर्नेछ भनी पहाड तराई डुवर्सको जनताले विश्वास गरेको कुरा उल्लेख गरेको बताइएको छ। राज्यपालले उपयुक्त समय अनि चाँडै नै यसबारे अवगत गराएर भारत सरकारको गृह मन्त्रालयले गोर्खाहरुलाई न्याय दिनेछन् भन्नेबारे आफुहरू आशान्वित रहेको कुरा राज्यपाललाई अग्रवालले जानकारी गराएका छन्। यसको साथै जीटीएको गठन गैर कानुनी ढंगमा गरिएको बारेमा गोरामुमो संस्थापक अध्यक्ष सुबास घिसिङले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको कुरालाई स्मरण गराउँदै यसलाई रद्द गर्न सरकारले ठोस कार्य गरिदिने अपिल समेत गरेको पीसी अग्रवालले जनाएका छन्। यसैगरी, ज्ञापन पत्रमा तिनले राष्ट्रिय राजमार्ग 55-लाई फराकिलो बनाउने सम्बन्धमा टोय ट्रेनका विभिन्न समस्या, पहाडका चिया श्रमिकहरुले भोगिरहेका समस्या, पहाडमा बेरोजगारी समस्या र यसलाई सरकारले उचित पहल गरिदिनु पर्ने आदि विषयमा पनि उल्लेख गरिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasussezarcasinojokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibompulibetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes