दार्जिलिङको चौरस्तामा आजदेखि तीनदिने मेलो टी फेस्ट-को शुरूआत

दार्जिलिङ: दार्जिलिङको चौरस्ता परिसरमा आजदेखि तीन दिवसीय मेलो टी फेस्ट-को शुरूआत भएको छ। उक्त फेस्टको प्रमुख आकर्षणको केन्द्र ब्यान्ड कम्पिटिसन रहेको छ भने जसमा छिमेकी देश नेपाल लगायत कोलकाता, सिलङ, दिल्ली, सिक्किम, दार्जिलिङ आदि ठाउँहरूबाट विभिन्न ब्यान्डले प्रतिस्पर्धा गर्ने भएको छ। दार्जिलिङ पुलिसको आयोजनामा सम्पन्न हुने दार्जिलिङ हिल म्याराथान प्रतियोगिता अन्तिम दिन अर्थात् 24 दिसम्बरको दिन आयोजना गरिने भएको छ। उक्त म्याराथान प्रतियोगितामा राष्ट्रिय-अन्तर्राष्ट्रिय लगायत क्षेत्रीय धावकहरूले अंश ग्रहण गर्ने भएका छन्। म्याराथान प्रतियोगिताको प्रतियोगीहरूको निम्ति 9.8 लाख अनि ब्यान्ड कम्पिटिसनको लागि मोठ 10 लाख रुपियाँ पुरस्कार प्रदान गरिने भएको छ।

मेलो टी फेस्ट अन्तर्गत आयोजना गरिने ब्यान्ड प्रतियोगितामा देशभरिका मोठ 75 वटा ब्यान्डले नामाङ्कन दर्ता गरे तापनि तीमध्ये 12 वटा ब्यान्डलाई मात्र कार्यक्रममा अंश ग्रहण गर्ने मौका दिएको आयोजक समितिले जनाएको छ। उक्त फेस्टमा स्थानीय खानापिना, जातिय तथा सांस्कृतिक भेष-भूषा आदिका स्टलहरू पनि प्रदर्शनमा राखिएको छ। दार्जिलिङका एसपी प्रवीण प्रकाशले बताएअनुसार यहाँका मानिसहरूको विकास अनि तिनीहरूको भेष-भूषा, संस्कृति अनि म्युजिकलाई बढावा दिनको निम्ति नै यस प्रकारको कार्यक्रमको आयोजना गरेको हो। आजको मेलो टी फेस्टको उद्घाटन कार्यक्रममा जीटीए चिफ अनित थापा, जिल्लापाल डा. प्रिती गोयल, डीआईजी सन्तोल निम्बलकर, पुलिस आयुक्त प्रवीण प्रकाश, विभिन्न बोर्डका प्रमुख सभासदहरू लगायत अन्य उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetmoon girişbetmoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes