दार्जिलिङको चौरस्तामा तीनदिने पुष्प प्रदर्शनी जारी

दार्जिलिङ (निसं): दार्जिलिङको चौरस्तामा हिजदेखि तीनदिने पुष्प प्रदर्शनी शुरू भएको छ। सोनादा फ्लोरिकल्चर एसोसिएसनले जीटीए-को सहयोगमा उक्त फुल प्रदर्शनीको आयोजना गरिएको बताइएको छ। यस फूल प्रदर्शनीमा सोनादा लगायत जीटीए क्षेत्रका विभिन्न ठाउँहरूमा फुलाएर ल्याएका विविध प्रजातिका फुलहरू प्रदर्शनीमा राखिएको छ। दार्जिलिङमा पर्यटनलाई बढावा दिनु साथै फुलखेती गर्नेहरूलाई प्रोत्साहन दिनका लागि नै फुल प्रदर्शनीको आयोजना गरेको आयोजक समितिले जनाएको छ।

प्राप्त जानकारी अनुसार उक्त फुल प्रदर्शनीमा मोठ 28 वटा दोकानहरू राखिएको छ, जहाँ दार्जिलिङ लगायत खरसाङ कालेबुङ र मिरिक इलाकामा उमारिएका फुलहरू प्रदर्शनी तथा बिक्रीमा राखिएको छ। फुल प्रदर्शनीको अन्तिम दिन फुलहरूलाई पुरस्कार पनि प्रदान गरिने आयोजक समितिले जनाएको छ। यसैगरी, फुल प्रदर्शनीमा राखिएका विविध प्रजतिका फुलहरू हेरेर देश-विदेशबाट घुम्न आएका पर्यटकहरूले पनि खुबै मज्जा लिइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetparibu girişbetparibuJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes