दार्जिलिङको चिडियाखाना पद्मजा नायडू हिमालयन जूलोजिकल पार्कलाई देशभरिमैं पहिलो पुरस्कार

दार्जिलिङ: दार्जिलिङको चिडियाखाना पद्मजा नायडू हिमालयन जूलोजिकल पार्कलाई देशको उत्कृष्ट चिडियाखानाको रूपमा पहिलो पुरस्कार प्राप्त भएको छ। यसैगरी, पश्चिम बंगालको कलकत्ताको प्रसिद्ध अलिपुर जुलोजिकल गार्डनले चौथो स्थान प्राप्त गरेको छ। ओडिशाको भुवनेश्वरमा आयोजित चिडियाखाना निर्देशकहरूको सम्मेलनमा केन्द्रीय चिडियाखाना प्राधिकरण-द्वारा उक्त तालिका सूची जारी गरिएको छ। उक्त पुरस्कार प्राप्त गरेकोमा पद्मजा नायडू हिमालयन जूलोजिकल पार्कका निर्देशक डा. बसवराज होल्याचीले खुसी प्रकट गर्दै भने, यो हाम्रो लागि गर्वको क्षण हो, राज्य, पश्चिम बंगाल राज्य चिडियाखाना प्राधिकरण र हामीलाई निरन्तर साथ दिइरहेका वरिष्ठ अधिकारीहरूलाई बधाई दिन चाहन्छु। उक्त जारी तालिका अनुसार चेन्नईको अरिग्नार अन्ना जुलोजिकल पार्क दोस्रो, मैसूर, कर्नाटकको श्री चामराजेन्द्र जूलजिकल गार्डन तेस्रो स्थानमा रहेको छ।

स्मरण रहोस, देशभरिमा ठूला र मध्यम गरेर मोठ 130 वटा चिडियाखाना छन्। दार्जिलिङ चिडियाखाना मध्यम चिडियाखाना श्रेणी अन्तर्गत पर्दछ तर पनि यसले सबै वर्गहरूमा शीर्ष स्थान ओगट्न सफल भएको छ। श्रेणीकरण सामग्री, योजना, प्रशासन र चिडियाखानाका गतिविधिहरूको नतिजा जस्ता प्यारामिटरहरूको सेटमा आधारित छ। प्राप्त जानकारी अनुसार दार्जिलिङको चिडियाखाना पद्मजा नायडू हिमालयन जूलोजिकल पार्कले देशभरिमैं पहिलो स्थान प्राप्त गर्न समग्रमा 83 प्रतिशत प्राप्त गरेको छ। स्मरण रहोस, 14 अगस्त, 1958-मा स्थापित दार्जिलिङको चिडियाखानालाई रेड पाण्डा, हिउँ चितुवा, तिब्बती ब्वाँसो, सालामान्डर र पूर्वी हिमालयका अन्य विलुप्तप्राय: जनावर प्रजातिहरूको संरक्षण तथा प्रजनन कार्यक्रमहरूको लागि अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त छ। दार्जिलिङ चिडियाखाना तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले 1975-मा बंगालका पूर्व गभर्नर पद्मजा नायडूको सम्झनामा समर्पित गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes