दार्जिलिङको एउटा होटल बाहिर युवकको शव उद्धार

दार्जिलिङ : दार्जिलिङमा विशेष काम लिएर आएका 40 जना युवाहरूमध्ये एकजनाको शव यहाँको एउटा होटल बाहिर भेट्टाइएको छ। मृतक युवक चोपड़ा निवासी 32 वर्षीय छबिलाल सिङ्गोको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत शुक्रबार 40 जना युवाहरू औषधि विषयमा सेमिनारमा भाग लिनको लागि दार्जिलिङ आएका थिए भने सोमिनारपछि ती युवाहरूले दार्जिलिङको एउटा होटलमा रात बिताए। तीमध्ये एकजना युवकलाई हिजो होटल बाहिर मृत अवस्थामा भेट्टाएको बताइएको छ। घटनाको खबर पाएर दार्जिलिङ पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि अस्पतालमा पठायो भने पोष्टमोर्टमपछि शव परिवारका सदस्यहरूलाई सुम्पिदिनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। अर्कोतिर, मृतकका भेना दिपक रायले पत्रकारहरूसित कुराकानी गर्दै भने, घटनाको विषयमा तिनको सालोका साथीहरूले जानकारी नदिएर पुलिसले फोनमार्फत् जानकारी गराएको साथै घटना सम्बन्धमा चारजना युवाहरूमाथि सन्देह रहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes