दार्जिलिङको जीडीएनएस हलमा डोल्मा पुजा र शान्ति सङ्गीत सम्पन्न

दार्जिलिङ (निसं) : अन्तर्राष्ट्रिय बुद्धिष्ट एसोसिएशन इभेन्ट म्यानेजमेन्ट, अल इन्डिया तामाङ बुद्धिष्ट एसोसिएशन र बोधी चित्त लगायत 12 वटा संस्थाको संयुक्त आयोजनामा दार्जिलिङको जीडीएनएस हलमा डोल्मा पुजा र शान्ति सङ्गीत सम्पन्न भयो। उक्त पुजामा काठमाडौँबाट आएका खेन्पो सोनाम ग्याल्पोद्वारा डोल्मा पुजा गर्नको साथै प्रवचन दिए। यस अवसरमा शान्ति सङ्गीत (पिस कन्सर्ट)-को पनि आयोजना गरिएको थियो। यस कार्यक्रममा स्वागत सम्भाषण अखिल भारतीय तामाङ बुद्धिष्ट एसोसिएशनका शिशिर तामाङले राखेका थिए भने सञ्चालन पी लक्की शेर्पाले गरेका थिए।

कार्यक्रममा रिम्पोर्छेले प्रवचन पनि दिएको बताइएको छ। यसै कार्यक्रममा आगामी 8 देखि 28 मई 2024 सम्म आयोजना गरिने अन्तर्राष्ट्रिय कार्यक्रम विषयमा जानकारी गराइयो। कार्यक्रममा बोधी चित्तको थेन्डुप शेर्पाले धन्यवाद ज्ञापन गरे। तिनले कार्यक्रम विषयमा बोल्दै यस्तो कार्यक्रम केही दिन अघि खरसाङमा सम्पन्न भएको थियो भने हिजो दार्जिलिङमा भएको र आगामी 30 सेप्टेम्बरको दिन मिरिकमा सम्पन्न हुने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes