दार्जिलिङको गिङदेखि माझीटार पुग्ने नवनिर्मित सडकको निर्माण कार्यमा लापर्वाही गरेकोले यसको जाँच गरिनुपर्ने बिमल गुरुङको माग

दार्जिलिङ: सडक निर्माण भएको नौ महिना पनि राम्ररी नबित्दै अलकत्राले भुइँ छोडेको गिङ भएर गेलेङटार पुग्ने मूल सडकको बेहाल अवस्था देखेपछि गोजमुमो अध्यक्ष बिमल गुरुङले सम्बन्धित विभाग साथै ठेकेदारलाई प्रश्न तेर्साएका छन्। आज गिङ वरिपरिका पहिरोग्रस्त क्षेत्रहरूको भ्रमणबाट फर्किने क्रममा गेलेङटार पुग्ने यो मूल सडकको अवस्था देखेपछि तिनले बीच बाटोबाटै भिडियो जारी गरेर सम्बन्धित विभागले चाँडै यसको जाँच गर्नुपर्ने माग गरेका छन्‌। 6 करोड भन्दा अधिक लागतमा बनिएको उक्त सडकमा सोलिङ नलगाई सोझै माटो माथिनै अलकत्र बिछ्याइएकोले गर्दा धेरै ठाउँहरूमा गाडी चल्दा नै नयाँ बनिएको सडक दबिएर अलकत्रले भुइँ छोडेको देखिन्छ। त्यसले गर्दा गाडीहरु चल्नमा अहिले नै धेरै समस्या भइरहेको छ भने यो सडकको आयु अब धेरै नरहेको पनि स्पष्ट देखिन्छ। यत्रो लागतमा बनिएको सडक नौ महिना पनि नपुग्दै कसरी यस्तो अवस्था भयो भन्दै तिनले प्रश्न उठाएका छन्। तिनले यसको छानबीन हुनुपर्ने माग पनि गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetbetewin girişbetewin Built with ❤︎ by appycodes