दार्जिलिङको एचएमआई-मा विश्व योग दिवस पालन

दार्जिलिङ : आज विश्व योग दिवसको अवसरमा दार्जिलिङको हिमालयन माउन्टेनरिङ इन्स्टिट्युट अर्थात् एचएमआई-मा पनि योग दिवस पालन गरियो।


यस अवसरमा योगा गर्न त्यहाँ भेला भएका मानिसहरूले विशेष सामाजिक दूरीलाई पालन गरेको थियो। यसबारे एचएमआई-का प्रिन्सिपल क्याप्टन जय किशनले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *