दार्जिलिङको एचएमआई-मा विश्व योग दिवस पालन

दार्जिलिङ : आज विश्व योग दिवसको अवसरमा दार्जिलिङको हिमालयन माउन्टेनरिङ इन्स्टिट्युट अर्थात् एचएमआई-मा पनि योग दिवस पालन गरियो।


यस अवसरमा योगा गर्न त्यहाँ भेला भएका मानिसहरूले विशेष सामाजिक दूरीलाई पालन गरेको थियो। यसबारे एचएमआई-का प्रिन्सिपल क्याप्टन जय किशनले जानकारी दिएका छन्।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.