दार्जिलिङको जिमखाना क्लबमा राजनैतिक कार्यक्रम नगरिदिने विनय तामाङद्वारा अनित गुटलाई अनुरोध

दार्जिलिङ : अनित थापाको नेतृत्वमा आगामी 9 सेप्टेम्बरको दिन दार्जिलिङको जिमखाना स्केटिङ हलबाट नयाँ राजनैतिक झण्डा अनि पार्टीको शंखघोष गरिनेबारे हिजो केशवराज पोख्रेलले पत्रकारहरूमार्फत् सार्वजनिक गरेपछि उक्त विषयलाई लिएर विनय तामाङले आपत्ति जनाएका छन्। तिनले दार्जिलिङ जिमखाना क्लब भारतको एक शताब्दी पुरानो क्लब हो जसको आफ्नै ऐतिहासिक पृष्ठभूमि अनि गरिमा रहेको बताएका छन्। यहाँ 2008-को पहिलो सत्रदेखि 2017-को पहिलो सत्रसम्म दार्जिलिङ जिमखाना क्लब अनि यसको परिसरमा विभिन्न राजनैतिक दलहरूले आ-आफ्नो कार्यक्रम गर्दै आए तापनि 2018-मा दार्जिलिङका जनता अनि ज्येष्ठ वरिष्ठ नागरिकहरूले त्यस समय पश्चिम बंगाल सरकार अनि दार्जिलिङ प्रशासन दार्जिलिङको चौरस्ता माल, गोर्खा रङ्ग भवन अनि दार्जिलिङ क्लबलाई कुनै पनि राजनैतिक कार्यक्रम अथवा भेलाहरूबाट अलग राखिनुपर्ने बारे प्रार्थना गरेको फलस्वरूप 2018 उपरान्त यी क्षेत्रहरूमा कुनै राजनैतिक कार्यक्रमहरू देख्न नपाएको तिनले दावी गरेका छन्।

चुनाउ समय यस्ता विरलै घटना देखे तापनि जसलाई यी कुराहरूको ज्ञान थिएन, कारण तिनीहरू यहाँको रैथाने थिएन। यसैकारणले गर्दा कसै राजनैतिक व्यक्ति विशेषहरूको विरोधमा नरहेर यदि साँच्चै दार्जिलिङलाई माया गर्नुहुन्छ भने 9 तारिकको राजनैतिक कार्यक्रम दार्जिलिङको अन्य कुनै स्थानमा गरिदिने विनय तामाङले अनित गुटलाई विन्ती गरेका छन्। यसको साथै विनय तामाङले दार्जिलिङ जिमखाना क्लबका सभापति जामलिङ तेन्जिङलाई पनि यस विषयमा पत्राचार गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetbetewin girişbetewin Built with ❤︎ by appycodes