दार्जिलिङको लेबुङ बदमताम समष्टिका साकाल, पासाङ, अगमहरू हाम्रो पार्टी-मा सामेल

दार्जिलिङ (निसं) : दार्जिलिङको लेबुङ बदमताम समष्टिका प्रभावशाली नेताहरू साकाल देवान,पासाङ तामाङ, अगम आदिले आज हाम्रो पार्टीको झण्डा समाए । दार्जिलिङ शहरको नेरू रोडस्थित हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवाडर्सको नीजि वासस्थानमा आज लेबुङ बदमताम समष्टिका प्रभावशाली युवा नेता साकाल देवान, पासाङ तामाङ, अभय आदि हाम्रो पार्टीमा सामेल भए। पार्टीका केन्द्रीय अध्यक्ष अजय एडवाडर्स, शारदा राई सुब्बा, रोवर्ड छेत्री आदिले यी नेतृत्वहरूलाई खदा लगाइ दिएर पार्टीमा स्वागत जनाए। हाम्रो पार्टीमा सामेल भएपछि साकाल देवानले भने, पहाडमा धेरै राजनैतिक पार्टीहरू छन् तर हामीले पहाडको सबै राजनैतिक पार्टीहरू लाई हेऱ्यौ तर हाम्रो पार्टीलाई हामी कुनै दागी नभएको पार्टी देखेर हामीले दार्जीलिङ पहाड र हाम्रो जातिको निम्ति केही गर्न सक्छौ भन्ने सोंच लिएर हामीले हाम्रो पार्टीमा सामेल हुने निर्णय लिएको हौ। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स एकजना समाजसेवी हुनु हुन्छ अनि उनीमाथि कुनै प्रकारको दाग छैन। तिनले जहिले पनि दार्जिलिङ र दार्जीलिङवासीको निम्ति केही न केही राम्रो कार्यहरू गर्दै आइरहेका छन्। पार्टीको संस्थापक अध्यक्ष स्वयम् नै इमान्दार रहेपछि पार्टी त्यसै पनि इमान्दार भइहाल्छ भनि देवानले एडवार्डसको खुलेर प्रशंसा गरे। तिनले अझ भने, हाम्रो पार्टी अध्यक्ष र पार्टीको इमान्दरितालाई देखेर हामीले पनि पहाड र गोर्खा जातिको निम्ति केही गर्नपर्छ भन्ने सोंच लिएर हामी हाम्रो पार्टीसँग जोडिन आएको हो।

हाम्रो पार्टीको सबै भन्दा मलाई मन परेको विषय चाहिं हाम्रो पार्टीले आफुलाई समाजिक कार्यको रूपमा उभाएको छ, हामी समाजिक कार्यमाथि चासो राख्नेहरू भएकोले हामीलाई धेरै प्रभावहित पारेको छ। हाम्रो जाति अनि हाम्रो पार्टी समस्यामा डुबेको छ, पहाडमा जातिबारे गम्भीर रहेको कुनै पार्टी र नेताहरू इमान्दार छैन तर हाम्रो पार्टीको अध्यक्ष अजय एडवाडर्स र हाम्रो पार्टीको भिजन देखेर हामी हाम्रो पार्टीमा सामेल भएका हौ अनि हामी हाम्रो पार्टीप्रति इमान्दार रहेर काम गर्नेछौ। त्यसरी नै पासाङ तामाङले भने, दार्जिलिङ पहाडमा किन-बेचको राजनीति हामीले पहिलो पटक भएको देख्यौ।पहाडको सत्ता दलले रूपियाँ पैसाको बलमा निर्वाचित जन प्रतिनिधिहरूलाई किनेर बोर्ड तोडने कार्यहरू गरेको देख्यौ। यस प्रकारको कार्य पहाडमा यस अघि कहिले भएको थिएन। हामीले यस्तो कुप्रथादेखि पहाडलाई कसरी बचाउँन सकिन्छ भन्ने विषयमाथि अध्ययन गर्नु पर्ने अनि एउटा दह्रिलो विपक्षी हुन अति नै जरूरी रहेको मैले अनुभव गरेर आज आफु हाम्रो पार्टीमा सामेल भएको हो। अर्कोतिर, साकाल देवान, पासाङ लामा, अभय जस्ता प्रभावशाली नेतृत्वहरू हाम्रो पार्टीमा सामेल भएकोले अब लेबुङ बदमताम समष्टिमा हाम्रो पार्टी अझ दह्रिलो भएर गएको हाम्रो पार्टीका नेतृत्वहरूले दावी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbetine girişbetinecasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes