दार्जिलिङको लोअर तुङसुङ रोडलाई इन्द्र बहादुर राई रोड भनेर नामकरण गरिने

दार्जिलिङ (निसं): दार्जिलिङको लोअर तुङसुङ रोडलाई अब साहित्यकार इन्द्र बहादुर राई रोड भनेर चिनिने छ। दार्जिलिङ नगरपालिका र जीटीए-को संयुक्त आयोजनामा आगामी 20 अगस्तको दिन नेपाली भाषा मान्यता दिवस दार्जिलिङमा विविध कार्यक्रमको साथमा भव्य रूपमा पालन गर्ने भएको छ। उक्त कार्यक्रमको मञ्चबाट नै लोवर तुङसुङ रोडलाई साहित्यकार इन्द्र बहादुर राई रोडको अधिकारिक घोषणा गरिनेछ भन्ने दार्जीलिङ नगरपालिकाको नगरपार्षद दीपेन ठकुरीले बताए। दार्जिलिङ नगर पालिका कार्यालयमा आज नगर पार्षद दीपेन ठकुरीले भने, जीटीए सभासद रोवर्ड छेत्रीले लोवर तुङसुङ रोडलाई वरिष्ठ साहित्यकार इन्द्र बहादुर रोड नाम राखी दिने अनुरोध गरेका थिए। सभासद छेत्रीको उक्त अनुरोधलाई ध्यानमा राख्दै दार्जिलिङ नगरपालिकाको नगरपार्षदहरूले चेयरम्यान रितेश पोर्तेल समक्ष यो प्रस्ताव राख्दा तिनले स्वीकृति दिएपछि दार्जिलिङ नगरपालिकाले उक्त निर्णय लिएको छ। आगमी 20 अगस्तको दिन सम्पन्न हुने नेपाली भाषा मान्यता दिवसको अवसरमा लोवर तुङसुङ रोडलाई अधिकारिक रूपमा इन्द्र बहादुर रोड भनेर नामकरण गरिने  जानकारी नगरपार्षद ठकुरीले पुनः दोहोराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetpusulabetmatbet güncel girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes