दार्जिलिङको महाकाल बाबा मन्दिरमा क्षमतावान लाइट जडान

दार्जिलिङ (निसं): श्री श्री श्री महाकाल मन्दिर कमिटी, दार्जिलिङ नगरपालिका अनि सांसद राजु विष्ट आदिको सहयोगमा दार्जिलिङको प्रसिद्ध तीर्थ स्थान चौरास्तास्थित महाकाल बाबा मन्दिरमा क्षमतावान लाइट लगाइएको छ। महाकाल बाबा मन्दिरमा लगाएको क्षमतावान लाइटको उदघाटन हाम्रो पार्टी अध्यक्ष तथा सभासद अजय एडवार्डसको बाहुलीद्वारा गरियो। यस अवधि दार्जीलिङ नगरपालिकाको भाइस चेयरम्यान याङजी शेर्पा लगायत अन्य नगर पार्षदहरूको पनि उपस्थिति रहेको थियो। पुरोहितद्वारा पूजा अर्चना गरेपछि सभासद अजय एडवार्डसले महाकाल बाबा मन्दिरमा लगाएको क्षमतावान लाइटको उद्घाटन गरे।

यस अवसरमा अजय एडवाडर्सले भने, महाकाल बाबा मन्दिर दार्जिलिङ सहरको सबैभन्दा उच्च स्थानमा रहेको हुनाले क्षमतावान लाइटको ज्योतिसँगै भगवान महाकाल बाबाको ज्योतिमय आशिष सबैको घर-घरमा पुगोस अनि सुख संवृद्धि छावोस्, सबैको घरमा खुशियाली होस्। यसको साथै श्री श्री श्री महाकाल मन्दिर कमिटीले कोरोना संक्रमण कालमा रूपियाँ सहयोग गरेर धेरै संक्रमितहरूलाई निको बनाउने कार्य गरेको पनि अजय एडवार्डसले स्मरण गराउँदै सबैलाई बधाई अनि शुभकामना दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes