दार्जिलिङको पद्मजा नायडू हिमालयन जुलोजिकल पार्कमा आजदेखि 2 वटा साइबेरियन टाइगर पर्यटकहरूले हेर्न पाउने

दार्जिलिङ (निसं): साइप्रसबाट ल्याइएको साइबेरियन टाइगरको एउटा जोडी अन्ततः दार्जिलिङको पद्मजा नायडू हिमालयन जुलोजिकल पार्कमा आजदेखि सर्वसाधारणको अवलोकनका लागि उपलब्ध रहेको छ। लारा र अकामास नामको यी दुईवटा बाघलाई रेड पाण्डाको बद्ली उक्त पार्कमा ल्याइएको थियो। हाल दुवै बाघको स्वास्थ्य राम्रो रहेको चिडियाखानाका निर्देशक बसवराज होलेचीले बताएका छन्। गत वर्ष 10 दिसम्बरमा उक्त 2 वटा बाघ साइप्रसको चिडियाखानाबाट दार्जिलिङ ल्याइएको थियो। यी दुईवटा बाघलाई पोस्ट क्वारेन्टाइनमा राखेपछि आजदेखि सर्वसाधारणको लागि राखिएको छ। दार्जिलिङको चिडियाखानामा साइबेरियन बाघ देखेपछि पर्यटकहरू निक्कै खुसी देखियो। स्मरण रहोस्, दार्जिलिङको पद्मजा नायडू हिमालयन जुलोजिकल पार्कमा 2 वटा रोयल बेङ्गल टाइगर र 2 वटा साइबेरियन टाइगर गरेर मोठ 4 वटा टाइगर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetesbet girişpalacebetwbahisesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes