दार्जिलिङको पर्यटक स्थल गंगामाया पार्कको गोरामुमो-द्वारा सर-सफाई

दार्जिलिङ (निसं): गोरामुमो दार्जिलिङ ब्राञ्च कमिटीको आयोजनामा सदर 1 र 2 समष्टिका युवा तथा महिलाहरू आफैले आज जीर्ण अवस्थामा पुगिसकेको दार्जिलिङको एक प्रमुख पर्यटक स्थल गंगामाया पार्कको सर-सफाई गरे। आजको सरसफाई अभियानबारे दार्जिलिङ ब्राञ्च कमिटीका अध्यक्ष एमजी सुब्बाले भने, पार्टी अध्यक्ष मन घिसिङको निर्देशनमा हामीले गंगामाया पार्क अनि यसको परिसर इलाकामा सर-सफाई अभियान थालेका हौं अनि हाम्रो लगातार 4 दिनसम्म सर-सफाई गर्ने योजना रहेको छ। गंगामाया पार्क जीर्ण अवस्थामा पुगेकोमा दु:ख लागेको छ। गोरामुमोका संस्थापक अध्यक्ष सुवास घिसिङको दुरदर्शिताको कारणले यो पार्क बनिएको हो। पर्यटकहरुको निम्ति ओझेलमा पर्दै गएको प्राकृतिक सुन्दरताले भरिएको यो पार्क दागोपाप-को समयमा सुचारु रुपमा सञ्चालनमा थियो। त्यस समय गंगामाया पार्क घुम्न आउने पर्यटकहरूबाट दिनहुँ 85 हजारसम्म टिकटबाट संकलन हुने गर्थ्यो तर अहिले यस पार्कमा पर्यटकहरुको आगमन लगभग शुन्य रहेको छ किनभने अहिले गंगामाया पार्कको अवस्था अतिनै सोचनीय बन्न पुगेको छ। वर्तमान समयमा पहाडमा जीटीए सञ्चालनमा रहेकोले गर्दा यसको रेखदेख गर्नु पर्ने हो तर हाल जीटीए सञ्चालन गर्नेहरू 7 प्रतिशतमा लागी परेका छन् भनी तिनले व्यङ्ग्य कसे।


तिनले भने, यो गोर्खाको सम्पत्ति हो, यसको संरक्षण गर्नु तपाईं हाम्रो कर्तव्य हो। यदि गंगामाया पार्कलाई सहि ढङ्गले मर्मत गरेर पुनः सञ्चालनमा ल्याए, यस भेगका स्थानीय वासिन्दाहरुको निम्ति रोजगार साथै जीटीएलाई नै लाभ हुनेछ। दागोपापको समयमा बनिएको सडक मार्ग, सार्वजनिक भवन, पुल, पार्क, पाठशालाहरु सबै जीर्ण अवस्थामा पुगेका छन्।जीटीएमार्फत विकासको मुल फुटाउँछु भन्दै हिड्नेहरुले बनिसकेको भौतिक आधारहरूको मरमति समेत गर्नु नसकेको एमजी सुब्बाले आरोप लगाएका छन्। तिनले अझ भने, भ्रष्टाचार, भाई-भतिजावाद मात्र गर्ने मानसिकता रहेको कारण दार्जीलिङ पहाड लथालिङ्ग भएको छ। अंसवैधानिक ब्यवस्था पहाडमा रहेको कारण गोर्खाहरुले दु:ख पाएका छन् । केन्द्र सरकारले अब न्याय दिनुपर्छ। संक्लप पत्रमा लेखिएको स्थायी राजनैतिक समाधान चाँडैं हुनपर्छ भन्ने एमजी सुब्बाले माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbetandyou girişbetandyoucasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes