दार्जिलिङको रागेरुङ एजी चर्चामा क्रिस्टियन लिगल मेरिज विषयमा सचेतना कार्यक्रम

खरसाङ : इसाई कल्याण ट्रस्ट तीनधारेको आयोजनामा दार्जिलिङको रागेरुङ चियाबारीस्थित एजी चर्चा क्रिस्टियन लिगल मेरिज विषयमा सचेतना कार्यक्रम सम्पन्न गरियो। रागेरुङ एजी चर्चको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा क्रिश्चियन विवाहलाई कसरी कानुनी रुपमा सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा सचेतना गरियो। उक्त कार्यक्रममा मुख्य वक्ताको रुपमा तीनधारेका एल्डर मसीह प्रकाश मोक्तान र दार्जिलिङ कोर्टबाट अधिवक्ता जीवन एचएल राई उपस्थित थिए। दुवैले उपस्थित क्रिस्टियन अगुवाहरूलाई क्रिस्टियन विवाह र यसको कानुनी प्रारुप विषयमा सचेतना गराउँदै जानकारी गराए। कार्यक्रममा स्वागत सम्भाषण अनि सञ्चालन एजी चर्च रागेरुङका पास्टर रुबेन गुरुङले राखेका थिए भने शुरुको प्रार्थना तीनधारे इसाई कल्याण ट्रस्ट तीनधारेका सभापति पास्टर अञ्जय तामाङले गरेका थिए। कार्यक्रममा गायक प्रज्वल रामतेलले गीत प्रस्तुत गरे भने क्रिस्टियन विवाह विषयमा एल्डर मसीह प्रकाश मोक्तान र दार्जिलिङ कोर्टबाट आएका अधिवक्ता जीवन एचएल राईले वक्तव्य राखे। यस अवधि क्रिश्चियन विवाह विषयमा प्यानल डिस्कसन पनि राखिएको थियो, जसमा मानिसहरूले राखेका प्रश्न र जिज्ञासाहरूलाई अधिवक्ता जीवन एचएल राईले उत्तर दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinolevantholiganbetbahiscasino girişbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetbizbet girişbizbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes