दार्जिलिङको सबै वार्डका वासिन्दाहरूले भागोप्रमो-प्रति सकारात्मक दृष्टि राखेकोले हाम्रो जीत निश्चित छ: अमर लामा

दार्जिलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले दार्जीलिङ नगरपालिका चुनाउ प्रचार प्रसारमा तीव्रता ल्याउँदै आज 23 नम्बर वार्ड र 31 नम्बर वार्डमा कोठे बैठक गऱ्यो। पार्टीका महासचिव अमर लामाले पत्रकारहरुलाई जानकारी दिँदै भनेहामीले जति पनि वार्डहरुमा बैठक गरेका छौ, सबै वार्डका वासिन्दाहरुले हामी प्रति सकारात्मक दृष्टि राखेको पाएको छु। हामी निश्चित छौं, दार्जीलिङ नगरपालिकाको बोर्ड भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले बनाउने छ। प्रजातान्त्रिक मोर्चाले कुन दललाई प्रतिद्वन्दी ठान्छ भनेर पत्रकारले सोधेको प्रश्नको जवाफमा अमर लामाले भने, हामी कसैसँग प्रतिद्वन्द् गर्नु चुनाउ लडेका होइनौ। हामी चुनाउ मैदानमा छौं दार्जीलिङ नगरपालिका मार्फत दार्जीलिङ शहरलाई व्यवस्थित बनाउनुको लागि।

गोजमुमोका नेता लोप्साङ लामाले दिएको बयान अनुसार प्रजातान्त्रिक मोर्चा केही दिनको पाहुना मात्र हो भन्नेबारे प्रतिउत्तर दिँदै अमर लामाले यसपालीको चुनाउमा जनताले सही उत्तर दिने दावी गरे। तथापि तिनले उक्त बयान माथि टिप्पणी गर्न चाहँदैनौं भनी बताए। आगामी चुनाउ स्थानीय सरकार बनाउने चुनाउ हो। हामी नगरलाई ब्यवस्थित बनाउने अनि नगरवासीको सुख सुविधा कसरी दिलाउने उद्देश्य लिएर चुनाउ लड्दैछौं, तिनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes