दार्जिलिङको सरकारी कार्यक्रमबीच मुख्यमन्त्रीद्वारा विधवा पेन्सन लगायत अन्य  सुविधाहरू प्रदान

दार्जिलिङ : राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले दार्जिलिङ भ्रमणको तेस्रो दिन आज चौरस्तामा आयोजित एउटा सरकारी कार्यक्रममा अंश ग्रहण गरिन्। चौरस्ताको सरकारी कार्यक्रमबाट मुख्यमन्त्रीले दार्जिलिङ तथा कालेबुङ जिल्लाका मानिसहरूलाई विभिन्न सरकारी साहुलियत तथा योजनाहरू प्रदान गरिन्। उक्त प्रदान गरिएको सरकारी साहुलियतहरूमा विशेष गरेर आज दार्जिलिङ र कालेबुङ जिल्लाका विभिन्न ब्लकका 34 सयजना महिलाहरूलाई मुख्यमन्त्रीको बाहुलीबाट विधवा पेन्सन लगायत अन्य साहुलियत सुविधाहरू वितरण गरियो। यस अवसरमा मुख्यमन्त्री ममता ब्यानर्जीले आफ्नो छोटो सम्भाषणमा राज्यको तृणमूल सरकारले राज्यवासीहरूलाई विभिन्न साहुलियत तथा सुविधाहरू उपलब्ध गराइरहेको अवगत गराइन्। विशेष गरेर राज्य सरकारको तर्फबाट हालसम्म 21 लाख विधवाहरूलाई विधुवा पेन्सन उपलब्ध गराइसकेको जसमा 8 लाखलाई भर्खरैदेखि दिन शुरू गरिएको जानकारी गराइन्। तिनले बताएअनुसार विधवा पेन्सन बाहेक विद्यार्थीहरूको निम्ति शिक्षाको लागि स्टुडेन्ट क्रेडिट कार्ड, भूमि पट्टा, कृषक बन्धु, कन्याश्री, रूपाश्री प्रकल्प, लक्ष्मी भण्डार, तपशली बन्धु, स्वास्थ्य साथी कार्ड, दिव्याङ्ग पेन्सन लगायत अन्य धेरै योजनाहरू राज्य सरकारले प्रदान गरिरहेको छ। तिनले भाजपाको नाम उच्चारण नगरीनै पहाडमा चुनाउको समयमा मात्र आएर यहाँका जनतालाई विभिन्न प्रलोभनहरू देखाउने गरेको आरोप लगाइन्। मुख्यमन्त्रीले दार्जिलिङ र कालेबुङको विकासको निम्ति अब यहाँका सबै क्षेत्रीय राजनैतिक दलहरूलाई एक भएर विकास कार्यमा लागिपर्ने पनि अपील गरे। आजको सरकारी कार्यक्रममा मुख्यमन्त्री ममता ब्यानर्जीसहित मन्त्री अरूप विश्वास, कालेबुङका विधायक रूदेन सादा लेप्चा, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापा, गोजमुमो महासचिव रोशन गिरी, हाम्रो पार्टी-का अध्यक्ष अजय एडवर्ड, हिल्स तृणमूल अध्यक्ष शान्ता छेत्री, चेयरम्यान एलबी राई, दार्जिलिङ र कालेबुङ जिल्लाका डीएम, पुलिस अधीक्षकहरू, आईजी नर्थ बेङ्गल आदि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetesbet girişpalacebetwbahisesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes