दार्जिलिङको सिद्राबुङबाट 12 परिवार गोरामुमोमा सामेल

दार्जिलिङ: गोरामुमो पार्टीमा पनि प्रत्येक दिन विभिन्न ठाउँहरूका युवाहरु सामेल हुने क्रम जारी रहेको देखिन्छ। यसैक्रममा दार्जिलिङको सिद्राबुङबाट 12 घर परिवार गोरामुमोमा सामेल भएका छन्। पार्टी सूत्रले दिएको जानकारी अनुसार गोरामुमो आर्य ब्लुमफिल्ड रक ऋषिहाट समष्टिको समर्थन कार्यक्रम गोरामुमो दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एड्वर्डको चौरस्तास्थित कार्यालयमा समष्टि सभापति किशोर गुरुङको अध्यक्षतामा सम्पन्न भयो। सभामा आर्य ब्लुमफिल्ड रक ऋषिहाट समष्टि सिद्राबुङबाट 12 घर परिवारले गोरामुमोलाई समर्थन जनाउँदै अबउसो गोरामुमोमा रहेर जाति र माटोको उन्मुक्तिको निम्ति कार्य गर्ने नयाँ सदस्यहरुले जनाएका छन्। गोरामुमो ब्राञ्च अध्यक्ष अजय एड्वर्डले तिनीहरूलाई खदा लगाइ दिएर स्वागत जनाउँदै दलीय झण्डा प्रदान गरे। सिद्राबुङका स्थानीय बासिन्दाहरुले गोरामुमोनै साँचो जनताको मर्म बुझ्ने दल रहेको कारण 12 घर परिवारले गोरामुमोमा समर्थन जनाएको ज्योति थुलुङले जानकारी दिँदै समष्टिको तर्फबाट तिनीहरूलाई स्वागत जनाउनको साथै पार्टीको सिद्धान्त अनि अनुशासनमा रहेर कार्य गर्ने निर्देश पनि दिए। यस अवसरमा अजय एड्वर्डले नयाँ सदस्यहरुलाई सम्बोधन गर्दै भने, मैले जब सिद्राबुङ पैदल यात्रा गरेर भ्रमण गरे धेरै दुख लाग्यो सिद्राबुङको अवस्था देखेर। आजको दिनसम्म त्यहाँ पुग्नलाई पैदल यात्रा गर्नपर्छ। सडक मार्ग छैन तर पार्किङ बनाएको छ। प्रधानमन्त्री ग्राम सडक योजना अन्तर्गत थालिएको सडक निर्माण कार्य 6/7 बर्ष भयो तर अझैसम्म निर्माण कार्य पूरा भएको छैन। कस्तो अचम्मको कुरा सडक मार्ग पूरा नभई पार्किङ बनिसकेको छ यो त सरासर घोटाला हो, यहाँको जनतालाई थिचोमिचो हो किनभने यस क्षेत्रमा केवल 12 घर परिवार मात्र छ। जनता भनेको भोट ब्याङ्क हैन, संख्याको आधारमा राजनीति गर्नु हुँदैन तर गत 14 सालमा दाज्युहरुले पहाडमा यस्तै राजनीति गरे। अब चाँडै नै दार्जिलिङ पहाड, तराई अनि डुवर्सको जनताको आङमा न्यानो घाम लाग्ने पनि एडवर्डले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes