दार्जिलिङको सिंहमारीमा गोर्खा जनमुक्ति नारी मोर्चाको सभा सम्पन्न

दार्जिलिङ : गोर्खा जनमुक्ति मोर्चाको सांगठनिक सुदृढीकरण अनि शसक्तिकरणलाई ध्यानमा राखेर तकभर समष्टि नारी मोर्चाको एउटा सभा आज सिंहमारी पार्टी कार्यालयमा सम्पन्न भयो। केन्द्रीय समिति सांगठनिक सचिव आशा गुरुङको सभापतित्वमा सम्पन्न सभामा दार्जिलिङ महकुमा समिति अनि तकभर समष्टिको विभिन्न शाखाका नारी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

जातिको मुद्दा अनि भविष्य लथालिङ्गै बन्दै गइरहेकोले अहिलेको स्थितिमा गोर्खा जनमुक्ति मोर्चाले पनि सकारात्मक एवम् प्रभावकारी कदम अघि बढाएन भने जातिमाथि ठुलो संकट आइपर्ने अनुभव गर्दै पार्टीको सुदृढीकरण एवम् शसक्तिकरणको निम्ति नारीहरूले अहम् भूमिका निभाउनु पर्ने नारी मोर्चाको सोंच रहेको नारी प्रतिनिधिहरूले जनाइन्। अहिले‌ पार्टीलाई भन्दा धेरै संकट जातिलाई आइपरेको छ। यसैलाई ध्यानमा राखेर पार्टीसँगै जातिको मुद्दालाई लिएर काम गर्न अब नारी मोर्चालाई सांगठनिक रूपमा बलियो बनाउनु पर्ने अडान नारी मोर्चाले लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetcratosroyalbetjojobetpusulabetholiganbetholiganbetgrandpashabetgrandpashabetholiganbetimajbetpusulabetvdcasinograndpashabetbetciomarsbahiscratosroyalbetgrandpashabetcashwinholiganbet girişbetpuan girişbettiltesbetgrandpashabetbettiltbetbeynesinecasino girişgrandpashabet girişgrandpashabetchild porngrandpashabetsahabetgrandpashabetjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasino Built with ❤︎ by appycodes