दार्जिलिङको सिङ्ला चियाकमान बन्द, श्रमिकहरू विचल्नीमा

दार्जिलिङ : दार्जिलिङ शहरदेखि लगभग 17 किलोमिटर टाढामा रहेको सिङ्ला चियाकमान आजदेखि बन्द भएपछि कमानमा आश्रित 6 सय चियाश्रमिकहरू विचल्नीमा परेका छन्। प्राप्त जानकारीअनुसार चियाकमानका एकजना श्रमिकले सह प्रबन्धकलाई हिजो हसियाँले प्रहार गरेर घाइते बनाएको घटनालाई केन्द्र गरेर उक्त कमान बन्द गरिएको थाहा लागेको छ। कमान प्रबन्धन पक्षले हिजै कमानमा सस्पेन्सन अफ् वर्कको नोटिस टाँसेर गएकोले गर्दा नै आजदेखि चियाकमान बन्द भएको बताइएको छ। कमानका श्रमिक दीपेस लिम्बुले यसै कमानका सह प्रबन्धक ओम प्रकाश चोटियालाई हसियाँले शिरमा प्रहार गर्दा तिनी घाइते भएपछि उपचारको निम्ति सिलगढीको एउटा निजी नर्सिङ होममा लगिएको बताइएको छ। अर्कोतिर, जयश्री ग्रुप अफ् कम्पनीको अधीनमा रहेको सिङ्ला चियाकमानका श्रमिकहरूले चाँडोभन्दा चाँडो कमान खोल्नुपर्ने माग गरेका छन्। तिनीहरूको भनाइअनुसार एकजना श्रमिकको कारणले गर्दा अन्य कैयौं श्रमिकहरूलाई दुख दिनु उचित होइन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes