दार्जिलिङको तकभर क्षेत्रबाट 10 परिवार गोजमुमो छोडेर भागोप्रमो-मा सामेल

दार्जिलिङ:  दार्जिलिङको तकभर समष्टि अन्तर्गत पर्ने बर्नेसबेग लोवर शाखा सिरुबारीबाट 10 घर परिवार गोजमुमो त्यागेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। आज तिनीहरुलाई दार्जिलिङ महकुमा समितिका पार्टी अध्यक्ष आलोककान्त मणि थुलुङको हातबाट पार्टीको झण्डा प्रदान गरेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा स्वागत जनाइयो। यस अवसरमा गोजमुमो पार्टी त्यागेर भागोप्रमो-मा किन सामेल भएको भन्ने बारेमा बोल्दै एकजना समर्थकले भने, गोजामुमो पार्टीमा रहेर हामीले केवल आश्वासन मात्र पायौं। समाज अनि क्षेत्रको निम्ति बिमल गुरुङले आश्वासन वाहेक अरु केही पनि गरेनन्।

हामी आश्वासन देखि वाक्क भएर नै अब तिनलाई छोडेर आजदेखि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका हौ। यसैगरी, नयाँ समर्थकहरुलाई पार्टीमा स्वागत जनाउँदै आलोक कान्त मणि थुलुङले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा जनताको आवाज बनेर स्थापना भएकोले वर्तमान पहाडको सबैभन्दा प्रभावशाली राजनैतिक दल हो भनी दावी गरे। तिनले आफ्नो पार्टीले आश्वासनको राजनीति गर्दैनौ तर आफुहरूको राजनीति यथार्थ रहेको बताए। यसको साथै  आफुहरूले सधैं सकारात्मक अनि प्रगतिशील राजनीतिमा विश्वास राख्छौ भनी बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes