दार्जिलिङको तकभर रानीवनका 10 पहिरो पीडित परिवारलाई जमीनको पर्जा पट्टा प्रदान

दार्जिलिङ (निसं): दार्जिलिङको तकभर क्षेत्रको रानी वनमा गत वर्ष पानीझरीको समय पहिरो गएर विस्थापित भएका 10 परिवारलाई आज जमिनको पर्जा पट्टा प्रदान गरियो। जीटीएका मुख्य जनसम्पर्क अधिकारी एसपी शर्माले जानकारी दिए अनुसार आज लालकोठीमा एउटा कार्यक्रम माझ पहिरोले गर्दा विस्थापित भएका 10 परिवारलाई जमिन सहित पर्जा पट्टा हस्तान्तरण गरियो। पर्जा पट्टा वितरण अवधि जीटीए प्रमुख कार्यपाल अनित थापा, जीटीए मुख्य सचिव एस. पनमबल्लाम, जीटीए प्रमुखका सल्लाहकार अमर लामाको उपस्थिति रहेको थियो। अनित थापाले कार्यक्रममा भने, पहिरो पीडितहरुलाई जमीन दिलाउने हाम्रो प्रयास सत्तामा आउनु अघि नै सुरु गरेका थियौं। आज 10 परिवारलाई हामीले सरकारको पक्षबाट जमिन दिलाउन सफल बनेका छौ। अन्य सहायता पनि प्रशासनले दिनेछ। स्मरण रहोस, गत वर्षको भीषण वर्षाको कारण रानीवन क्षेत्रमा पहिरो आएपछि धेरै परिवार विस्थापित बन्नु परेको थियो। तिनीहरूलाई अस्थायी रूपमा सेन्ट माइकल स्कुलमा राखिएको थियो। विस्थापित भएको समय पिडित परिवारलाई भेट्न स्वयम अनित थापा पुगेका थिए। त्यो समय उनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष मात्र थिए। त्यही समय तिनले जीटीए प्रशासनमार्फत विस्थापित परिवारहरूको निम्ति जमीन दिलाउने पहल गरेका थिए।अर्कोतिर, पर्जा पट्टा पाउने परिवारहरूले जीटीए प्रशासन अनि अनित थापालाई धन्यवाद दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantradisssonbet girişjojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetpuan girişbetpuancasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes