दार्जिलिङको टोय ट्रेन 25 दिसम्बरदेखि रेलवे ट्र्याकमा दौडिने

सिलगढी : कोरोना महामारीले धेरै महिनासम्म बन्द रहेको विश्व धरोहरमा सामेल दार्जिलिङको टोय ट्रेनको चलाचल अब फेरि शुरू हुने भएको छ। यसको लागि राज्यको ट्रान्सपोर्ट विभागले ग्रीन सिग्नल दिएको छ। डीएचआरले टोय ट्रेन चलाउने बारे दिएको प्रस्तावलाई डीएम समक्ष पठाइएको थियो भने उक्त प्रस्तावलाई डीएमले फेरि राज्यको ट्रान्सपोर्ट विभागलाई पठाएको थियो। राज्य परिवहन विभागले दार्जिलिङको टोय ट्रेन चलाउन सक्नेबारे डीएचआरलाई ग्रीन सिग्नल दिएको बताइएको छ। आगामी 25 दिसम्बर क्रिसमसको दिनदेखि टोय ट्रेन रेलवे लाइनमा फेरि दौडिनेछ। दार्जिलिङदेखि घुमसम्मको यात्राको लागि हाल भिन्न-भिन्नै समयमा उक्त टोय ट्रेन चल्नेछ। कोरोनालाई ध्यानमा राखेर कठोर सुरक्षा व्यवस्था अप्नाएर टोय ट्रेनको चलाचल शुरू गरिने डीएचआरका अरविन्द मिश्रले जानकारी दिएका छन्। तिनले बताएअनुसार हाल उक्त टोय ट्रेन दार्जिलिङदेखि घुमसम्म चल्नेछ। यसपछि मात्र दार्जिलिङदेखि सिलगढीसम्म चल्ने टोय ट्रेन परिसेवा पुनः शुरू गरिने छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes