दार्जिलिङको विन्डोमेरी होटलपक्ष-कर्मचारीमाझ बैठकमा समझौता

दार्जिलिङ: दार्जिलिङको पुरानो तथा चर्चित विन्डोमेरी होटलका कामदारहरुको लामो समयदेखि विचाराधीन समस्या प्राइभेट लिमिटेडका कर्मचारी, संघ, होटल व्यवस्थापन र उत्तर बङ्गाल जोनका अतिरिक्त श्रम आयुक्त मोहम्मद रिजवानबीच आज दार्जिलिङको विन्डामेरी होटलमा भएको त्रिपक्षीय सम्झौतापछि समाधान भएको बताइएको छ। उक्त विषयमा सभापछि विन्डोमेरी होटल, सीटु युनियन सदस्य हरिश भारती अनि उत्तर बंगाल क्षेत्रका अतिरिक्त श्रम आयुक्त मो. रिजवानले पत्रकारहरुलाई जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *