दार्जिलिङलाई नयाँ दार्जिलिङ बनाउन सङ्कल्पित छौँ: अमर लामा

दार्जिलिङ : चुनाउ प्रचार अभियानमा तीव्रता ल्याउँदै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको नगरपालिका अध्यक्ष पदका उम्मेदवार अमर लामाले दार्जिलिङ नगरपालिकाको 2 र 3 नम्बर वार्डको परिभ्रमण गरे। सम्बन्धित वार्डका भागोप्रमो उम्मेदवार दावा भुटिया र पेमा छोडेन तामाङको पक्षमा चुनाउ प्रचार गर्दै तिनले दिलमाया बस्ती, मोची खोला, गोसखान लाइन, गोसखान बीचगाउँ, रम्बी गाउँ, गान्धी रोड, धिब्री बिल्डिङ आदि क्षेत्रका मतदाताहरूसित हिजो सौहार्दपूर्ण भेटघाट गरे। दार्जिलिङका जनताले भागोप्रमो-को भिजनलाई मन पराएका छन् र आउँदो दिनमा हामी नै नगरपालिका बोर्ड गठन गर्नेछौँ भन्दै तिनले पत्रकारसित कुराकानीमा बताए। तिनले 2 र 3 नम्बर वार्डमा आफ्नो पार्टीका उम्मेदवार दावा भुटिया र पेमा छोडेनको जीत निश्चित रहेको दावी गर्दै आफूहरू दार्जिलिङलाई नयाँ दार्जिलिङ बनाउन दृढ सङ्कल्पित छौँ भनि बताए।

चुनाउ प्रचार अभियानमा अमर लामासित उम्मेदवार दावा भुटिया, घुम जोरबङ्गलो समष्टि अध्यक्ष प्रकाश सुब्बा, रङ्बुल-धोतरिया समष्टि अध्यक्ष राजेश चौहान, युवा शक्ति केन्द्रीय महासचिव सदीप प्रधान, उप सभापति डा. योगेश पन्त, साङ्गठनिक सचिव पुस्कर सिङ्गर, महकुमा प्रवक्ता सुरज धड्कन लगायत नारी शक्ति, युवा शक्ति, शाखा-प्रशाखा, बुथ र समष्टि स्तरीय नेतृत्वहरू उपस्थित थिए। चुनाउ प्रचारको समय पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो महासचिव एवम् नगरपालिका चुनाउमा अध्यक्ष पदको प्रार्थी अमर लामाले विभिन्न कारणले अव्यवस्थित बनेको दार्जिलिङलाई व्यवस्थित बनाउनु आवश्यक छ भन्दै विकासको नवीन पद्धति अप्नाउँदै दार्जिलिङलाई सुन्दरीकरण र शहरीकरणको प्रक्रियाभित्र विनिर्माण गरेर भोलिको सुव्यवस्थित नयाँ दार्जिलिङ बनाउनु नै भागोप्रमो-को उद्देश्य हो भनी बताए। तिनले यस वाहेक जनसाधारणले भोग्दै आइरहेको विविध समस्याहरूलाई समाधान गर्न मिनी म्युनिसिप्यालिटीको अवधारणालाई  कार्यन्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornopornoimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetbaba girişbetbabaJojobetcasibom Built with ❤︎ by appycodes