दार्जिलिङमा 16 फीट अग्लो सहिद मेजर दुर्गा मल्लको सालिग 25 अगस्तमा अनावरण गरिने

दार्जिलिङ : भारतीय गोर्खा परिसंघले आगामी 25 अगस्त बलिदान दिवसको अवसर पारेर दार्जिलिङमा पनि सहिद मेजर दुर्गा मल्लको सालिग अनावरण गर्ने भएको छ। दार्जिलिङको क्यापिटल थिएटर हल अघि स्थापना हुने उक्त सालिगको उचाई 16 फीट हुनेछ भने यसको उद्घाटन भारतीय गोर्खा परिसंघका राष्ट्रिय अध्यक्ष मुनिष तामाङ साथै अन्यहरूको उपस्थितिमा गरिने बताइएको छ। यसबारे आज शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर परिसंघका राष्ट्रिय अध्यक्ष मुनिष तामाङले सहिद मेजर दुर्गा मल्लको सालिगलाई देशरक्षामा गोर्खा जातिको योगदानको प्रतीकको रूपमा स्थापना गरिने भएको बताए। यसै सालिग स्थलको निरीक्षण गर्न तिनी आज शनिबार दार्जीलिङ आएका थिए। तिनले बताए अनुसार भारतको स्वतन्त्र संग्राममा सामेल भएको कारण मेजर दुर्गा मल्ललाई 25 अगस्त 1944-को दिन अङ्ग्रेजले दिल्लीको सेन्ट्रल जेलमा फाँसीको सजाय दिएको थियो। तिनले भने, देशरक्षाको लागि आफ्नो प्राणको आहुति दिएका थिए अनि अझै पनि गोर्खालीहरूले देशरक्षाको लागि आफ्नो प्राणाहुति दिँदै आइरहेका छन्। गोर्खा जातिको देश रक्षा अनि देश निर्माणमा रहेको योगदानको प्रतीकका रूपमा नै देशका विभिन्न स्थानहरूमा सहिद मेजर दुर्गा मल्लका सालिगहरू स्थापना गर्ने कार्य गरिएको छ। गत वर्ष मात्र कालेबुङको डम्बर चौकमा कालेबुङ नगरपालिकाको सहयोगमा सहिद मेजर मल्लको सालिग स्थापना गरिएको थियो। त्यसैअनुरूप, यस वर्ष 25 अगस्तकै दिन पारेर दार्जिलिङमा तिनको सालिग अनावरण गरिने भएको छ। तिनले अझ भने, सहिद मेजर दुर्गा मल्ल देशकै लागि समर्पण अनि योगदानका एक प्रतीक हुन्, त्यसैले यो कार्यक्रम परिसंघले आयोजना गर्ने भए तापनि सम्पूर्ण दार्जिलिङ अनि गोर्खा जातिको कार्यक्रम हो। दार्जिलिङमा सहिद मेजर मल्लको सालिग निर्माण गर्नको लागि विद्यार्थीहरूले पनि आर्थिक सहयोग प्रदान गरेका छन्, यो खुशीको कुरा हो। यसमा प्रत्येक गोर्खाको योगदान हुन आवश्यक छ। तिनले आगामी 25 अगस्तको दिन प्रथम चरणको कार्यक्रम स्थानीय क्यापिटल थिएटर हलअघि अनि दोस्रो चरणको कार्यक्रम गोर्खा रङ्गमञ्च भवनमा सम्पन्न हुने जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes