दार्जिलिङमा 74औँ गणतन्त्र दिवस पालन

दार्जिलिङ : स्वतन्त्र भारतको 74औँ गणतन्त्र दिवस समारोह दार्जिलिङको चौरास्तामा डीएम एस पन्नमबलम साथै दार्जीलिङका एसपी डा. सन्तोष निम्बाल्करको प्रमुख उपस्थितिमा एउटा भव्य समारोह बीच पालन गरियो। दार्जीलिङका एसपी डा. सन्तोष निम्बाल्करले यस गणतन्त्र दिवसको उपलक्ष्यमा सम्पूर्ण देशवासीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै आजभन्दा पनि सुन्दर र उत्कृष्ट राष्ट्र निर्माणमा हामी सबै लागौं भन्ने आवहान गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *