दार्जिलिङमा 76औँ स्वतन्त्रता दिवस पालन, ब्यान्ड प्रदर्शन गर्ने स्कुलहरूलाई 2-2 लाख रुपियाँ दिने अनित थापाले गरे घोषणा

दार्जिलिङ : जीटीएको तर्फबाट आज दार्जिलिङको लेबोङ खेल मैदानमा 76औँ स्वतन्त्रता दिवस पालन गरियो। उक्त समारोहमा जीटीए-का प्रमुख कार्यपाल अनित थापा प्रमुख अतिथिको रूपमा उपस्थित थिए भने अन्य अतिथिहरूमा जीटीएका प्रिन्सिपल सेक्रेटरी, दार्जिलिङका जिल्लापाल एस पन्नमबलम लगायत दार्जिलिङ पुलिस प्रशासनका‌ प्रमुख सन्तोष निम्बलकर उपस्थित थिए। अनित थापाले राष्ट्रिय झण्डा उत्तोलन गरेपछि सलामी ग्रहण गरे। कार्यक्रमलाई सम्बोधन गर्दै अनित थापाले उपस्थित सबैलाई 76औँ स्वाधीनता दिवसको शुभकामना दिँदै भोलि 16 अगस्तको दिन सम्पूर्ण जीटीए क्षेत्रका विद्यालयहरूमा विदाको घोषणा गरे।

आजको स्वतन्त्रता दिवस समारोहमा अंश ग्रहण गरेका विद्यालयका विद्यार्थीहरू थाकेको हुनाले भोलि विद्यालयहरू बन्दको घोषणा गरेको तिनले बताए। यसको साथै तिनले आज सम्पन्न स्वतन्त्रता दिवसको कार्यक्रममा पाइप ब्यान्डको प्रस्तुति दिएको सबै विद्यालयहरूलाई जीटीएको तर्फबाट 2-2 लाख रुपियाँ प्रदान गर्ने अनित थापाले घोषणा गरे। आगामी दिनहरूमा पहाडको विद्यार्थीहरूलाई आईएए‌स, डब्ल्युबीसीएस जस्ता परीक्षाहरूमा बस्न जीटीएको तर्फबाट सहयोग पुर्‍याउने तिनले वचन दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetincasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes