दार्जिलिङमा 9 वटा वार्ड जित्नु नै दार्जिलिङले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई स्वीकार गरेको सङ्केत हो: अनित थापा

खरसाङ : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीको  नयाँ बजारस्थित टाउन हलमा एउटा बैठक सम्पन्न भयो। बैठकमा पार्टी अध्यक्ष अनित थापाको विशेष उपस्थिति रहेको थियो। बैठकमा भर्खरै सम्पन्न दार्जिलिङ नगरपालिकाको चुनाउमा पार्टीको परिणाम बारे चर्चा गरियो। बैठकमा पार्टीलाई अझ सुदृड़ बनाएर कसरी लैजाने विषयमा पनि विचार विमर्श गरियो। सभामा पार्टी अध्यक्ष अनित थापाले भागोप्रमो-ले गर्ने राजनीतिमाथि प्रकाश पार्दै दार्जिलिङमा 9 वटा वार्ड जित्नु नै दार्जिलिङले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई स्वीकार गरेको सङ्केत हो भन्दै अब हामीले हाम्रो राजनीति गर्ने तरिका पनि परिवर्तन गर्नु पर्छ, हामीले अप्नाएको राजनीतिको मोडल अब परिवर्तन गर्नुपर्छ, हामी हार्नु हाम्रो निम्ति सिक्ने मौका हो र अबको लडाई जित्ने लडाई लड्नेछौं भनी बताए।

भागोप्रमो खरसाङ टाउन कमिटीको अध्यक्ष समीर दीप ब्लोनले संगठन बलियो बनाउनु पर्ने विषय माथि जोड दिँदै हामीले दार्जिलिङ नगरपालिकाको चुनाउ प्रचार प्रसार अनि परिणामबाट सिक्नु पर्छ अनि हामीलाई हतास हुने कुनै काम छैन तर सङ्गठनलाई मजबुत बनाउनु हो भने हामीले वार्डको समस्याको जानकारी लिनु पनि जरुरी छ, तब हामी वार्डमा अनि गाउँमा गएर काम गर्नु सक्नेछौं भनी बताए। उक्त बैठकमा खरसाङ नगरपालिकाको 1 नम्बरदेखि 20 नम्बर वार्डहरूका समितिका प्रतिनिधिहरू, खरसाङ महकुमा समितिका पदाधिकारीहरु, नारी शक्तिका नेतृत्वहरु, युवा शक्तिका पदाधिकारीहरू, वार्ड पार्षदहरुको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetcasinowonmercurecasinowbahisamkbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişjojobet girişromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes